Harsamaya
 नदीलाई डम्पिङ साइट बनाएपछि...
 नदीलाई डम्पिङ साइट बनाएपछि... फोहोरको उचित व्यवस्थापन हुन नसक्दा र मानव बस्ती छेउको नदीमा फोहोर फाल्दा वरपरका गाउँमा विरामीहरुको संख्या बढ्दै गएको छ । विशेषगरी क्यान्सरका रोगीहरु बढी मात्रामा देखिने गरेका छन् ।
झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए   डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।
मेला हेरेर फर्कने क्रममा बोलेरो भ्यान दुर्घटना, १० जना घाइते
मेला हेरेर फर्कने क्रममा बोलेरो भ्यान दुर्घटना, १० जना घाइते सन्तपुर मेला हेरेर सर्लाही स्थित हरिवन घर फर्कने क्रममा दुर्घटना भएको उक्त गाडी तिब्र गतिमा रहेको कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
देशभरको मौसम सफा रहने
देशभरको मौसम सफा रहने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
तपाईंको आजको दिन कस्तो रहनेछ ? १२ राशिले के दिंदैछन् फल ?
तपाईंको आजको दिन कस्तो रहनेछ ? १२ राशिले के दिंदैछन् फल ? यसको लागि केही समय लिनुहोस्। आज, आफ्नो जोडीले तपाईंलाई प्रेम र चेतनाको एउटा अर्कै दुनियाँमा लिएर जान सक्छ।
स्वदेश फर्किए देउवा दम्पती
स्वदेश फर्किए देउवा दम्पती नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्किएका छन् ।
मकवानपुरमा गोली हानी गोलेको हत्या, थोकर पक्राउ
मकवानपुरमा गोली हानी गोलेको हत्या, थोकर पक्राउ मकवानपुरको राक्सिराङ गाउँपालिका-१, कोलगैरीमा शुक्रबार (कात्तिक २८) एकजनाको गोली हानी हत्या भएको छ ।
हङकङ ट्रान्जिट हुँदै अब ‘ट्रान्जिट भिसा’को शर्त नलाग्ने
हङकङ ट्रान्जिट हुँदै अब ‘ट्रान्जिट भिसा’को शर्त नलाग्ने हङ्कङको सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङ्कङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ ।
अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता
अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ ।
जेनजीले  प्रत्यक्ष निर्वाचित राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासनबारे छलफल चलाउने
जेनजीले  प्रत्यक्ष निर्वाचित राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासनबारे छलफल चलाउने जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्की समक्ष सम्झौतापत्रको मस्यौदा बुझाएका छन् ।
मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप
मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको छ । 
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।
Weather Update