Harsamaya
मध्यपूर्वमा विकसित घटनाक्रमप्रति एनआरएनएको आग्रह : उच्च सतर्कता अपनाउन अपिल 
मध्यपूर्वमा विकसित घटनाक्रमप्रति एनआरएनएको आग्रह : उच्च सतर्कता अपनाउन अपिल  इजरायल र इरानसहित कतार, कुवेत, युएई र बहराइन जस्ता देशहरूमा रहेका करिब १९ लाख नेपालीहरूको सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै संघले विशेष सावधानी अपनाउन आग्रह गरेको हो।
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नहोस् : ओली
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नहोस् : ओली अवसरका  लागि खुला विश्वमा आज संसारका नागरिक संसारै भरी आउनु जानु स्वाभाविक भएको अध्यक्ष ओलीको भनाइ छ । ‘अस्वाभाविक र खतरनाक कुरा त युद्ध र भूराजनीतिक चपेटा हो,’ अध्यक्ष ओलीले लेखेका छन्, ‘ती देशहरू पनि पक्कै युद्ध चाहँदैन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै,  कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना आज  तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल केही बोल्नु अघि राम्ररी सोच्नुपर्ने बेला छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह दूतावासले इजरायलका सम्बन्धित अधिकारीहरूको अनुमति नलिई यात्रा नगर्न, स्थानीय समाचार, आधिकारिक घोषणा र आपत्कालीन सतर्कताको निरन्तर निगरानी गर्न, नेपाली दूतावाससँग नियमित सम्पर्क र सञ्चार कायम राख्न र तोकिएका आश्रयस्थल वा सुरक्षित स्थानको नजिक रहन पनि अनुरोध गरेको छ ।
निर्वाचनका दिन यी सवारीलाई पर्ने छैन पासको आवश्यक्ता
निर्वाचनका दिन यी सवारीलाई पर्ने छैन पासको आवश्यक्ता निर्वाचनको दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछामासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) र अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका (विमानस्थलदेखि घर वा होटलसम्म...
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय गएको माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम प्रारम्भ गरी विद्यालय परिवारलाई प्रविधिमा आबद्ध गराएको हो ।
एमालेले भन्यो- कुनै दलसँग गठबन्धन भएको छैन 
एमालेले भन्यो- कुनै दलसँग गठबन्धन भएको छैन  नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गरे ।
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन सरकारको अनुरोध
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन सरकारको अनुरोध एडभाइजरीमा भनिएको छ,‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृति बिना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस् ।’
अज्ञात रोगका कारण बैतडीमा दाजुभाइको मृत्यु
अज्ञात रोगका कारण बैतडीमा दाजुभाइको मृत्यु अज्ञात रोगका कारण एकैघरका दाजुभाइको मृत्युु भएपछि प्रयोगशाला र चिकित्सकको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिए । गाउँभरि यस्ता लक्षणका बिरामी देखिएपछि चिकित्सकको टोली त्यसतर्फ गएको छ । अज्ञात रोगका कारण दुई बालकको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ ।
विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द ‘सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ‚’ उनले भने ।
सर्लाहीमा दम्पती झुण्डिएको अवस्थामा मृत फेला
सर्लाहीमा दम्पती झुण्डिएको अवस्थामा मृत फेला शनिबार बिहान करिब ८ बजे स्थानीयले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय गडहियामा खबर गरेका थिए ।
Weather Update