Harsamaya
निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक, मकवानपुर प्रशासनद्वारा अनुगमन कडाइ
निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक, मकवानपुर प्रशासनद्वारा अनुगमन कडाइ निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्ला सुरक्षा समिति अनुगमनमा सक्रिय भएको छ । अनुगमनका क्रममा कुनै पनि पसल वा होटलले मदिरा बिक्री गर्न नपाउने तथा होटेल–पसलहरू राति ९ बजेपछि सञ्चालन गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको प्रशासनले जनाएको छ ।
होलीको अवसरमा गगन थापाको एकता र सद्भाव बलियो बनाउन आग्रह
होलीको अवसरमा गगन थापाको एकता र सद्भाव बलियो बनाउन आग्रह उनले फागु पूर्णिमासँगै प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेका छन्। शान्तिपूर्ण, मर्यादित र सफल निर्वाचनबाट लोकतन्त्र संस्थागत हुँदै समुन्नत राष्ट्र निर्माणमा योगदान पुग्ने उनको विश्वास छ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा वर्षा
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा वर्षा कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
होली पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल
होली पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल उनले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको र त्यही विविधताबिचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन् ।
आज फागुपूर्णिमा अर्थात् होली पर्व
आज फागुपूर्णिमा अर्थात् होली पर्व यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ । घरेलु कामले तपाईँलाई अधिकांश समय व्यस्त राख्नेछ।
देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा
देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो ।
भोट हाल्न दुई दिनमा ८० हजार यात्रुले छाडे काठमाडौं 
भोट हाल्न दुई दिनमा ८० हजार यात्रुले छाडे काठमाडौं  निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका हुन्। 
काठमाडौंका चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल
काठमाडौंका चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल समितिले विगतमा अनुभूति गरिएका समस्याको समाधानका लागि यस वर्ष समुदाय र पर्वको निर्णय दिने व्यक्तिसँग पर्व परम्पराका विषयमा छलफल चलाएको छ । समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक पन्थीले भने, ‘पर्व परम्परालाई एकरूपता दिन विगत वर्षमा नसमेटिएका देशभरिका करिब २५ वटा पर्व यस वर्ष समेटेका छौँ । विगतमा विवाद देखिएका...
नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित
नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित कांग्रेस सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बिपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा कांग्रेस (बिपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सङ्गठनिक निकाय मूलपार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ ।
इरानले गरेको आक्रमणमा परि एक नेपालीको मृत्यु
इरानले गरेको आक्रमणमा परि एक नेपालीको मृत्यु आक्रमणमा परेर अन्य ५८ जना सामान्य घाइते भएका यूएईको रक्षा मन्त्रालयले जनाएको छ । अमेरिका र इजरायलले हमला गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ ।
रञ्जितालाई धरौटीमा छाड्ने आदेशविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन
रञ्जितालाई धरौटीमा छाड्ने आदेशविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन आयोगले यो मुद्दामा ७८ लाख बिगो कायम गरेर गत असोज २२ मा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो । तर, विशेष अदालतले यही फागुन १० गते थुनछेक आदेश गरेको थियो । 
Weather Update