Harsamaya
ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको पुष्टि, ५४ को उपचार हुँदै
ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको पुष्टि, ५४ को उपचार हुँदै जेनजी आन्दोलनका क्रममा घाइते भएको ५४ जना प्रदर्शनकारीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
वीरगन्जमा १८ वर्षीया युवतीमाथि गोली प्रहार
वीरगन्जमा १८ वर्षीया युवतीमाथि गोली प्रहार पर्सा प्रहरीले गोली प्रहार गर्ने प्रदिप शर्मालाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान अघि बढाएको जनाएको छ । 
जेनजीको प्रदर्शन: मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर
जेनजीको प्रदर्शन: मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर उनको अनुसार एक एक सय ९४ जना घाइते भएका छन् भने २२ जना गम्भीर घाइते छन् । 
रुपन्देहीको बुटवल–भैरहवा क्षेत्रमा कर्फ्यू आदेश
रुपन्देहीको बुटवल–भैरहवा क्षेत्रमा कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रुपन्देही जिल्लाका बुटवलदेखि भैरहवा क्षेत्रसम्म आज अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।
इटहरीमा अनिश्चीतकालीन कर्फ्यू आदेश
इटहरीमा अनिश्चीतकालीन कर्फ्यू आदेश इटहरीमा जेन जीहरुको आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुनेगरी कफ्र्यू लगाएका हो । 
सरकारले नैतिक वैधानिकता गुमायो : शान्ति समाज
सरकारले नैतिक वैधानिकता गुमायो : शान्ति समाज यसैगरी यस्ता आन्दोलनहरु पनि तोडफोड र अराजकताबाट सधै मुक्त हुनुपर्छ । सुशासन र स्वतन्त्रताका लागि गरिने आन्दोलनहरु सदैव संयमित हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘जेनजी’ले लगाए मानव अधिकार आयोगको गाडीमा आगजानी
‘जेनजी’ले लगाए मानव अधिकार आयोगको गाडीमा आगजानी उनका अनुसार नयाँ बानेश्वरस्थित ‘जेनजी’ प्रदर्शनका क्रममा भएको झडपका घाइतेको अवस्था बुझ्न त्यसतर्फ जाँदै गर्दा आन्दोलनकारीले आयोगको गाडीमा आगजनी गरेका हुन् ।
१४ प्रदर्शनकारीको मृत्यु, सय भन्दा बढी घाइते 
१४ प्रदर्शनकारीको मृत्यु, सय भन्दा बढी घाइते  यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
इटहरी उपमहानगर कार्यालयमा जेनजी प्रदर्शनकारीद्वारा आगजनी, स्थिति तनावग्रस्त
इटहरी उपमहानगर कार्यालयमा जेनजी प्रदर्शनकारीद्वारा आगजनी, स्थिति तनावग्रस्त देशभर जारी जेनजीको आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।
१४ जना प्रदर्शनकारीको मृत्यु, नेकपा एसको कार्यालय तोडफोड
१४ जना प्रदर्शनकारीको मृत्यु, नेकपा एसको कार्यालय तोडफोड र्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो ।
जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो 
जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो  त्यस्तै केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक र एभरेष्ट अस्पतालमा तीन जना जनाको मृत्यु भएको हो ।
नयाँ बानेश्वर क्षेत्रमा सुरक्षाका लागि खटाइयो नेपाली सेना
नयाँ बानेश्वर क्षेत्रमा सुरक्षाका लागि खटाइयो नेपाली सेना प्रदर्शनकारी अराजक भई संसद् भवन प्रवेश गर्ने प्रयास गरेपछि स्थानीय सुरक्षा समितिको आग्रहअनुसार नेपाली सेनाको एक टुकडी कर्फ्यू आदेश जारी गरेको क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । 
Weather Update