Harsamaya
जेनजीको आन्दोलनमा सहभागी सिन्धुपाल्चोकका मदनको पाखुरामा गोली लाग्यो, ट्रमामा सफल शल्यक्रिया 
जेनजीको आन्दोलनमा सहभागी सिन्धुपाल्चोकका मदनको पाखुरामा गोली लाग्यो, ट्रमामा सफल शल्यक्रिया  जेन-जी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका एक युवाको शल्यक्रिया सफल भएको छ ।
संसद् भवन बाहिर आजपनि आक्रोशित युवाहरू
संसद् भवन बाहिर आजपनि आक्रोशित युवाहरू संसद् भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरूले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए ।
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।
जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु
जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन्।
ललितपुरमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी
ललितपुरमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी कर्फ्यु आदेश जारी गरेका छन् ।
जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु
जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु जेनजीको प्रदर्शनमा घाइते भइ राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ ।
काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश
काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो ।
जेनजी आन्दोलनमा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन
जेनजी आन्दोलनमा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन भएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
तपाईंको आजको राशिफल कस्तो छ ?
तपाईंको आजको राशिफल कस्तो छ ? आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शङ्का र असमझदारी बढ्न सक्छ ।
आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ : कुलमान घिसिङ
आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ : कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् ।
जेनजीको आन्दोलनले हिंसात्मक बन्यो कोशी प्रदेश
जेनजीको आन्दोलनले हिंसात्मक बन्यो कोशी प्रदेश सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न स्थानहरू अशान्त बनेका छन् ।
Weather Update