Harsamaya
सिमरा घटना अनुसन्धानका लागि एमालेका दुई वडा अध्यक्ष पक्राउ
सिमरा घटना अनुसन्धानका लागि एमालेका दुई वडा अध्यक्ष पक्राउ पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।
विवाह पञ्चमी महामहोत्सव सुरु : आज नगर दर्शन
विवाह पञ्चमी महामहोत्सव सुरु : आज नगर दर्शन सप्ताहव्यापी  विवाह पञ्चमी महोत्सवको आज नगर दर्शन, शुक्रबार फूलबारी लीला, ६ गते धनुष यज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १०  गते रामकलेवा विधिसहित समापन हुनेछ ।
आजको मौसम:  कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम: कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल तपाईँले ख्याल राख्ने कसैसँग सञ्चारको अभावले तपाईँलाई निराश पार्न सक्छ। आज कार्डहरूमा प्रेमको पीडा सामना गर्नु पर्ने सम्भावना देखिन्छ।
प्रधानमन्त्री कार्कीले भनिन्: चुनाव गराउन आएको हो‚ झापाबाट चुनाव लड्दिनँ
प्रधानमन्त्री कार्कीले भनिन्: चुनाव गराउन आएको हो‚ झापाबाट चुनाव लड्दिनँ २१ फागुनमा हुने निर्वाचन नलड्ने प्रधानमन्त्री सुशीला कार्की स्पष्ट पारेकी छन् ।
गृहले भन्यो: सिमराको स्थिति सामान्य हुँदै छ‚ निर्वाचन गर्न प्रतिबद्ध छौँ
गृहले भन्यो: सिमराको स्थिति सामान्य हुँदै छ‚ निर्वाचन गर्न प्रतिबद्ध छौँ गृह मन्त्रालयले आज बाराको सिमरामा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थिति सामान्य बन्दै गएको जनाएको छ ।
मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन
मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन रूपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार गाउँपालिकाको नाम ‘मर्चवारी गाउँपालिका’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गरिएको छ ।
सर्लाहीमा बिजुलीका ट्रान्सफर्मर चोरीको आतंक मच्चाउने गिरोह नै पक्राउ
सर्लाहीमा बिजुलीका ट्रान्सफर्मर चोरीको आतंक मच्चाउने गिरोह नै पक्राउ अनुसन्धानमा संलग्न प्रहरी टोलीका अनुसार भारतीय नागरिक सुखाडी सहनीले इलामका दुर्गा अधिकारी, सिन्धुपाल्चोकका सोनाम लामा र महोत्तरीका बुधे माझीसँग मिलेर एकान्त स्थानमा रहेका ट्रान्सफर्मरबारे सूचना सङकलन गर्ने गरेको पाइएको छ।
ताप्लेजुङको तेम्बा बजारमा आगलागीः चार घर पूर्ण रूपमा नष्ट, करोड बढीको क्षति
ताप्लेजुङको तेम्बा बजारमा आगलागीः चार घर पूर्ण रूपमा नष्ट, करोड बढीको क्षति स्थानीयले पाइप, बाल्टिन, गाग्रीलगायत घरायसी भाँडाकुँडामार्फत पानी हाल्दै आगो निभाउने प्रयासमा सहयोग गरेका थिए ।
चर्चित भारतीय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी
चर्चित भारतीय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी सारू नगर प्रहरी कार्यालयका एक अधिकारीका अनुसार वानर सेनाले उजुरी दायर गरे पनि अहिलेसम्म मुद्दा दर्ता गरिएको छैन । “हामीले उजुरी प्राप्त गरेका छौँ र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,” प्रहरी अधिकारीले बताए ।
सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश
सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश अब प्रदेश सभामा मुख्यमन्त्री यादवले विश्वासको मत लिन आए उनलाई हामी जवाफ दिने जसपा नेपाल मधेश प्रदेश सचेतक एवं मधेश प्रदेश सभा सांसद राम अशिष यादवले बताए ।
बञ्चरेडाँडाका स्थानीयसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बञ्चरेडाँडाका स्थानीयसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह मन्त्री घिसिङले मंगलबार आन्दोलनकारीलाई टेलिफोन गरी प्रतिबद्धता जनाइएका बुँदाहरू कार्यान्वयनमा गइसकेकाले अब फोहोर फाल्न अवरोध नगर्न र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।
Weather Update