भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार उल्लंघनको घटना उल्लेख्य
बिहीबार, फागुन ७, २०८२
घट्नामा ७७ जनाको ज्यान गएको मात्र नभई प्रहरीको गोली टाउकोमा, छातीमा पेटमा लाग्नु मानव अधिकारको उल्लङ्घन भएको पुस्तकले प्रष्ट उल्लेख गरेको उनले जानकारी दिए ।
‘बालेन–रविले जितेनन् भने बिहे गर्दिनँ’
बिहीबार, फागुन ७, २०८२
अछाम विनायकका एक समर्थक दमन शाहीले ‘बालेन र रवि जितेनन् भने बिहे नै गर्दिनँ’ भन्ने प्लेकार्ड बोकेर चुनावी सभामा सहभागिता जनाएका छन् ।
सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बिहीबार, फागुन ७, २०८२
जिल्ला प्रहरी कार्यालयका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू दुर्घटनाग्रस्त अवस्थामा रहेको खबर प्राप्त भएपछि प्रहरीको टोली खटिएको थियो ।
पूर्वराजा शाहद्वारा प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण
बिहीबार, फागुन ७, २०८२
प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याएका छन् ।
राजनीतिक दलका घोषणा पत्रमा ‘दलित’ र ‘जेनजी’का मुद्दा नसमेटिएको भन्दै चुनाव बहिष्कारको चेतावनी
बिहीबार, फागुन ७, २०८२
५३ दिन अनसन बसेकी जेनजी अगुवा सरिस्मा थापाले जेनजी आन्दोलनपछि बनेको सरकारले आन्दोलनका माग सम्बोधन नगरेको आरोप लगाइन् । उनले ५३ दिनसम्म धर्ना बसेर खबरदारी गरे पनि मागहरूलाई कागजी दस्ताबेजमै सीमित गरिएको बताइन् ।
आज ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस
बिहीबार, फागुन ७, २०८२
सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।
दुर्गा प्रसाईँ समूहले गर्यो देशभर आन्दोलन घोषणा, प्रसाईँलाई रिहाइ गर्न माग
बिहीबार, फागुन ७, २०८२
सचिवालयका अनुसार, फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द, सम्पूर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द आह्वान गरिएको छ । यस्तै, बन्दको समयमा देशभरका मुख्य चोक र जिल्ला सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा हुने बताइएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, पाँच प्रदेशमा वर्षाको सम्भावना
बिहीबार, फागुन ७, २०८२
आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बिहीबार, फागुन ७, २०८२
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले, हौसला जाग्नेछ।
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
बुधबार, फागुन ६, २०८२
दुर्घटनापछि स्थानीयहरुले बनेपामा प्रदर्शन गर्दै ठक्कर दिने टिपरमा आगजनी गरेका थिए । प्रदर्शनपछि केहीबेर अरनिको राजमार्ग अवरुद्ध भएको थियो ।
आज ग्याल्पो ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा
बुधबार, फागुन ६, २०८२
पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।
खुला मञ्च सञ्चालन व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन सिफारिस
बुधबार, फागुन ६, २०८२
विगतमा विभिन्न संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालन गर्दा प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा व्यवस्थापन हुने गरेको थियो । अहिले कार्यक्रम सञ्चालन गर्ने आयोजकले निश्चित सर्त, बन्देज तथा दायित्व पूरा गर्ने गरी संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालनका लागि खुला मञ्च प्रयोग तथा व्यवस्थापन गर्ने अधिकार...
खुला मञ्च सञ्चालन व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन सिफारिस
बुधबार, फागुन ६, २०८२
विगतमा विभिन्न संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालन गर्दा प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा व्यवस्थापन हुने गरेको थियो । अहिले कार्यक्रम सञ्चालन गर्ने आयोजकले निश्चित सर्त, बन्देज तथा दायित्व पूरा गर्ने गरी संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालनका लागि खुला मञ्च प्रयोग तथा व्यवस्थापन गर्ने अधिकार...
साताको लोकप्रिय

