Harsamaya
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा वर्षाको सम्भावना आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ ।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। शत्रु परास्त हुनेछन् ।  प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रणमा ल्याउन सकिनेछ र सहयोगीहरूको साथले तपाईँलाई व्यवसायमा ठुलो फाइदा पुग्नेछ।
महिलाको शंकास्पद मृत्यु : मादक पदार्थ सेवन गरी हत्या
महिलाको शंकास्पद मृत्यु : मादक पदार्थ सेवन गरी हत्या हत्या अभियोगमा पक्राउ परेका थापामगरलाई आजै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिए ।  
टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु दुर्घटनामा गम्भीर घाइते थारुलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । 
तामाकोसी बस दुर्घटना : थप एक जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो
तामाकोसी बस दुर्घटना : थप एक जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो गत माघ २७ गते सडकबाट भिरमा खसेको नेपाल अरनिको यातायात सेवा प्रालिको बस काठमाडौंबाट ओखलढुंगाको पोल्थली जाँदै गरेको थियो।
काठमाडौंमा वायु प्रदूषण खतरनाक तहमा
काठमाडौंमा वायु प्रदूषण खतरनाक तहमा वातावरण विभाग का महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझ बढ्न सक्ने बताए । वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न सहयोग गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषण उच्च हुने उनको भनाइ छ। 
सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिबद्ध छौं
सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिबद्ध छौं अनुगमनपछि प्रमुख डंगोलले आफ्नो गाउँ–ठाउँ र आफ्नो रहनसहनको संरक्षण गर्नको लागि यस्ता पूर्वाधारहरुले महत्वपूर्ण भूमिका खेलेको बताइन्।
एनआरएनएको श्रेष्ठ नेतृत्वको कार्यसमितिले भन्यो- एकताको नाममा आत्मसमर्पण स्वीकार्य हुन्‍न
एनआरएनएको श्रेष्ठ नेतृत्वको कार्यसमितिले भन्यो- एकताको नाममा आत्मसमर्पण स्वीकार्य हुन्‍न परराष्ट्र मन्त्रालय हाइब्रिड निर्वाचनतर्फ झुकेको भन्दै बैठकमा असन्तुष्टि समेत व्यक्त गरिएको थियो ।
हत्या, लुटपाट र करणी घटनाको सफल अनुसन्धान गर्ने मदन माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’
हत्या, लुटपाट र करणी घटनाको सफल अनुसन्धान गर्ने मदन माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ प्रहरी नायव उपरीक्षक केसीले ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरेका ७४ वर्षीय चन्द्र विक्रम राई र ८० वर्षीया चन्द्रमाया राईको हत्या तथा लुटपाट घटनाको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेका थिए । २०८२ माघ १३ गते भएको उक्त घटनामा संलग्न दुई जनालाई काठमाडौंबाट लुटिएको सामानसहित माघ २३ गते पक्राउ गरिएको थियो ।
महाशिवरात्रिमा पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई आज बिदाइ गरिँदै
महाशिवरात्रिमा पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई आज बिदाइ गरिँदै बिदाइका लागि संस्थानले करिब रु ३० लाख बजेट छुट्टाएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधु सन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधु सन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको छ ।
पश्चिमी वायुको प्रभाव कायमै, आज कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, आज कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।
Weather Update