Harsamaya
अर्घाखाँचीमा घाइते चितुवाको मृत्यु
अर्घाखाँचीमा घाइते चितुवाको मृत्यु तर उपचारको क्रममा चितुवा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिए । 
लहानमा उखुबारीमा आगलागी, करिब एक करोडको क्षति
लहानमा उखुबारीमा आगलागी, करिब एक करोडको क्षति प्रहरीले आगो कसैले चुरोट वा बिँडी फाल्दा सल्किएको वा नियतवश लगाइएको हुनसक्ने आशंका व्यक्त गरेको छ । प्रहरीले अनुसन्धान जारी राखेको छ।
बागतीका ऊर्जामन्त्री तामाङलाई पितृशोक 
बागतीका ऊर्जामन्त्री तामाङलाई पितृशोक  उनको तामाङ विधि अनुसार मेलम्ची–४, थकनीस्थित ओख्रेनीचौरमा दाहसंस्कार गरिने मन्त्री तामाङका स्वकीय सचिव दीपेश खनालले जानकारी दिए ।
तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो
तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो गएको मंगलबार रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा आजदेखि सुरु भएको हो ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहनेछ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ।
सिन्धुलीमा टाटासुमको ठक्करबाट बालकको मृत्यु
सिन्धुलीमा टाटासुमको ठक्करबाट बालकको मृत्यु आइतबार दिउँसो सोलुखुम्बुबाट काठमाडौँतर्फ जाँदै गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले पैदल यात्री बालकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन
प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्कीको सहभागिता रहेको थियो ।
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजाआराधना
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजाआराधना न्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।
शेर्पा समुदायमा राजनीतिक रिक्तता देखियो : गेल्जे शेर्पा
शेर्पा समुदायमा राजनीतिक रिक्तता देखियो : गेल्जे शेर्पा ८२ को निर्वाचनमा आशलाग्दो उम्मेद्वार देखिएन,' शेर्पाले भने। उनले शेर्पा पत्रकारितामा पनि यस्तो रिक्तता नहोस् भन्दै शुभकामना व्यक्त गरे।
बाख्रा चराउन गएका नरबहादुरको मृत्यु
बाख्रा चराउन गएका नरबहादुरको मृत्यु स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पुर्याइए पनि ज्यान बचाउन नसकिएको बताए । 
Weather Update