निकोलस भुसाल गोरखाबाट पक्राउ
मंगलबार, कात्तिक १८, २०८२
उनीसँग केही बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरत विकले जानकारी दिए ।
तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु
मंगलबार, कात्तिक १८, २०८२
करेन्ट लागेर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले आज बिहान १२:३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
पोखरा भ्रमणमा आएका लम्कीचुहाका बखत शाही कालीगण्डकीमा बेपत्ता
मंगलबार, कात्तिक १८, २०८२
पौडी खेल्ने क्रममा दुवै जनालाई नदीले बगाएको थियो । बग्दै गरेको अवस्थामा न्यौपानेलाई सकुशल उद्धार गरिएको थियो ।
मोटरसाइकल दुर्घटनाः दुईजनाको मृत्यु, एक घाइते
मंगलबार, कात्तिक १८, २०८२
अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा एकजना घाइते भएका छन् ।
आजको ग्रहयोगले के भन्छ? हेर्नुहोस् प्रेरणादायी राशिफल
मंगलबार, कात्तिक १८, २०८२
तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
पश्चिमी वायुको प्रभाव‚ दुई दिन पश्चिमी भूभागमा वर्षाको संभावना
मंगलबार, कात्तिक १८, २०८२
आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुनेछ ।
बैदाममा देउसी भैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद
सोमबार, कात्तिक १७, २०८२
देउसी भैलो खेलेर संकलित रकममा कार्यालयले केही थप गरी दुई लाख २४ हजार ९७० मा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।
जनकपुरधाममा विद्यापति स्मृति पर्व २०८२ मनाइयो
सोमबार, कात्तिक १७, २०८२
उनले नेपालमा राज्यद्वारा प्रदान गरिने सबै भन्दा ठुलो सम्मान विद्या पतिलाई दिइनु पर्नेमा आफ्नो प्रयास रहने बताए ।
लम्कीचुहाले दियो ‘बरघर’ र ‘चौकीदार’लाई मोबाइल र साइकल (भिडियोसहित)
सोमबार, कात्तिक १७, २०८२
कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर माता छिन् सुशिला शाही । नगरलाई समृद्ध बनाउन उनले गरेका कामहरूले उनी चर्चित छिन् । नगरको भौतिक विकासमा मात्रै होइन शाहीले तल्लो वर्गको मानिसहरूको जीवनस्तर उठाउन पनि विभिन्न कार्यक्रम अघि सारेकी छिन् ।
राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन : मन्त्री घिसिङ
सोमबार, कात्तिक १७, २०८२
जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ ।
हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता
सोमबार, कात्तिक १७, २०८२
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष भोलनले गरे सरकारी गाडी फिर्ता
सोमबार, कात्तिक १७, २०८२
यस्तो क्षेत्रमा सरकारी सवारीसाधन आपतकालीन अवस्थाको लागि उपयोगी हुने भएकाले अध्यक्ष भोलनको निर्णयलाई स्थानीयले सेवामुखी र व्यवहारिक कदमका रूपमा लिएका छन् ।
यस्तो छ आजको दिन तपाईंको राशीफल
सोमबार, कात्तिक १७, २०८२
आजको दिन तपाईंको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ।
साताको लोकप्रिय

