Harsamaya
जनकपुरधाममा हिन्दूवादीहरुको विरोध
जनकपुरधाममा हिन्दूवादीहरुको विरोध जनकपुरधाममा विभिन्न हिन्दूवादी संगठनका युवा तथा सदस्यहरुले विरोध प्रदर्शन गरेका छन् ।
२४ घण्टाभित्र जाहेरी दर्ता नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने अखिलको चेतावनी
२४ घण्टाभित्र जाहेरी दर्ता नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने अखिलको चेतावनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले  प्रहरीमा निवेदन दिएको छ ।
सर्लाहीमा नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु
सर्लाहीमा नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा करिब दुई घण्टापछि ठाकुरलाई मृत अवस्थामा फेला पारिएको थियो।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्धको जाहेरी प्रहरीले लिने
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्धको जाहेरी प्रहरीले लिने प्रहरीले जाहेरी लिएर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगलाई जिम्मा लगाउने तयारी गरेको छ । 
बाजुरामा सोमबार राती देखि लगातार वर्षा, हिउँ परेपछि चिसो बढ्यो
बाजुरामा सोमबार राती देखि लगातार वर्षा, हिउँ परेपछि चिसो बढ्यो बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भईरहेको छ । बिशेषगरी बडीमालिका नगरपालिका,गौमुल गाउँपालिका त्यस्तै माथिल्लो क्षेत्रका ४ वटै पालिकामा वर्षा जारी छ । 
बाढी पहिरोमा परेर ५२ जनाको मृत्यु (भिडियोसहित)
बाढी पहिरोमा परेर ५२ जनाको मृत्यु (भिडियोसहित) बाढीमा ११ जनाको मृत्यु भएको छ । यसमा उदयपुरमा २ जना, धनुषा २, इलाम १, पाँचथर १, खोटाङ १, भोजपुरमा १ जना, मोरङ १ जना, सुनसरी १ र रौतहटमा १ जना रहेका छन् । 
बढी भाडा असुल्ने सवारीसाधनका चालक प्रहरी फन्दामा 
बढी भाडा असुल्ने सवारीसाधनका चालक प्रहरी फन्दामा  सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताए । 
जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता
जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता जेनजी मुभमेन्ट अलायन्सले आयोगका प्रमुखहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै मंगलबार आयोगको कार्यालय पुगेर पत्र समेत बुझाएका छन् । 
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।
मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै (भिडियोसहित)
मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै (भिडियोसहित) मिथिलाञ्चल क्षेत्रमा आज(मंगलबार) कोजाग्रत पूर्णिमा मनाईदै छ ।
मदन भण्डारी लोकमार्गको हरामीचोकमा सवारी दुर्घटना, १६ जना घाइते
मदन भण्डारी लोकमार्गको हरामीचोकमा सवारी दुर्घटना, १६ जना घाइते स्थानीयले सो सडकखण्डमा सवारीको गति नियन्त्रण र संकेत बोर्ड अभावका कारण दुर्घटना बढ्दै गएको बताउँदै सुरक्षित यातायात व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
Weather Update