एमाले संसदीय दलको कार्यालयमा युवा संघको तालाबन्दी
आइतबार, चैत ८, २०८२
पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको स्रोत बताउँछ ।
परिवर्तनबारे मतदातालाई प्रभावकारी रूपमा बुझाउन नसक्दा चुनावमा विश्वास जित्न सकेनौं : प्रवक्ता चालिसे
आइतबार, चैत ८, २०८२
उनले भने, ‘यो चुनावले व्यवस्था परिवर्तन गरेन अवस्था परिवर्तनको लागि जनताको मतदान भयो । परिवर्तन संभव छ तर परिवर्तन विद्रोह र हिंसाबाट होइन मतबाट पनि सम्भव छ भन्ने मान्यता पनि स्थापित भएकै छ ।’
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
आइतबार, चैत ८, २०८२
‘अवैधानिक प्रक्रियाका आधारमा नेविसंघलाई पार्टीबाट अलग्याउने भन्दै सञ्चार माध्यममार्फत गरिएको प्रचार गम्भीर अनुशासनहीनता हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यस्ता गतिविधिले संगठनको हित गर्दैनन् ।’
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
आइतबार, चैत ८, २०८२
गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
शनिबार, चैत ७, २०८२
हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
संविधान कार्यान्वयनमा मुस्लिम आयोगको भूमिका प्रशंसनीय : उपराष्ट्रपति यादव
शनिबार, चैत ७, २०८२
उनका अनुसार आयोगले संविधानद्वारा प्रत्याभूत अधिकारहरूलाई व्यवहारमा उतार्ने कामलाई निरन्तरता दिँदै मुस्लिम समुदायलाई राज्य संरचनामा अझ सशक्त रूपमा जोड्ने प्रयास गरिरहेको छ ।
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
शनिबार, चैत ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक सङ्घर्ष र बलिदानी पूर्ण आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन् ।
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह
शनिबार, चैत ७, २०८२
शनिबार सामाजिक सञ्जालमार्फत बालेनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका हुन् ।
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
शनिबार, चैत ७, २०८२
प्रस्तावमा भाग लिँदै नेकपाकी सांसद उर्मिला विकले हिमाली जिल्लामा नियमित हवाई उडानका लागि ढिलै भए पनि आवश्यकता अनुसारको प्रस्ताव आएको भन्दै सबै दलले यसको समर्थन गर्नु पर्ने बत्ताइन् ।
राष्ट्रपतिद्वारा इद उल फित्र पर्वको शुभकामना
शनिबार, चैत ७, २०८२
आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबिचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका हुन् ।
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली
शुक्रबार, चैत ६, २०८२
सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका कामहरू भईरहेका छन् ।
सभापति थापाको राजीनामा अस्वीकार गर्दै पार्टी पराजित हुनुको कारण खुलाइयो
शुक्रबार, चैत ६, २०८२
पार्टीले फागुन २१ को निर्वाचनमा भोग्नु परेको पराजय र सभापति गगन थापाको राजीनामाका विषयमा छलफल र निर्णय लिन शुक्रबार कांग्रेस केन्द्रीय समितिको वैठक बसेको हो ।
मधेस पुगेर प्रधानमन्त्रीले दिइन निर्वाचन सफल बनाउनेहरुलाई धन्यवाद
शुक्रबार, चैत ६, २०८२
प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्न मधेस पुगेकी छन् ।
साताको लोकप्रिय

