Harsamaya
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू उनले भने, ‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ, गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा.विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो । त्यो डिफङ भयो । त्यसपछि फेरि पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ ।...
सगरमाथा संवादमा उच्चस्तरीय सहभागिता नहुने देखियो (भिडियोसहित)
सगरमाथा संवादमा उच्चस्तरीय सहभागिता नहुने देखियो (भिडियोसहित) बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सम्वादको लागि कुनैपनि देशबाट राष्ट्र प्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरूको सहभागिता नहुने निश्चित् भएकाले यसले कार्यक्रमको गरिमामा प्रश्न उठेको बताएका हुन् ।
‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस्’ (भिडियोसहित)
‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस्’ (भिडियोसहित) उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु । चल्या छ लडाईं, दुईवटा गभर्नर बनाउनुस् न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस् । ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस् ।’
प्रधानमन्त्री देखि मन्त्रीका सल्लाहकारले विचौलिया हाबी गराए : रामहरि खतिवडा
प्रधानमन्त्री देखि मन्त्रीका सल्लाहकारले विचौलिया हाबी गराए : रामहरि खतिवडा उनले राष्ट्रपति, प्रधानमन्त्री देखी मन्त्रीहरूका सल्लाहकारले खेलेको भूमिकामाथि प्रश्न उठाउँदै उनीहरूमार्फत नै विचौलियाहरूको रजगज भएको पनि बताएका छन् ।
‘लोकतन्त्रको मान्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’ (भिडियोसहित)
‘लोकतन्त्रको मान्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’ (भिडियोसहित) जनताको प्रतिनिधिको थलो लोकतन्त्र रहेकाले लोकतन्त्रलाई  राम्रो गर्न आवश्यक रहेको बताएका छन् । सांसद रिजालले लोकतन्त्र एउटा चेतनामात्र नभइ समाजमा सामूहिकता, आर्थिक समानता  र राजनीतिमा स्वतन्त्रता रहेको बताएका हुन् । 
तीनवटा समितिको बैठक बस्दै
तीनवटा समितिको बैठक बस्दै विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) २०८० को बैठक बस्न लागेको हो ।
सत्य निरूपण र बेपत्ता छानबिन आयोगमा थापा र गड्तौला नियुक्त, सदस्यमा को को आए ?
सत्य निरूपण र बेपत्ता छानबिन आयोगमा थापा र गड्तौला नियुक्त, सदस्यमा को को आए ? बुधबार बेलुकी बसेको मन्त्रिपरिषद्‍को बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगमा महेश थापा र बेपत्ता छानबिन आयोगमा लीलादेवी गड्तौलााई अध्यक्ष नियुक्त गरेको हो । 
विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी :सिके राउत (भिडियोसहित)
विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी :सिके राउत (भिडियोसहित) बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विकासमा समन्वय र सहकार्यले गाह्रो अवस्थामा पुर्याउने भन्दै हस्तान्तरणको सिद्धान्त अपनाउनुपर्ने बताएका हुन् । 
भूकम्पको शीर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह (भिडियोसहित)
भूकम्पको शीर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह (भिडियोसहित) बजेट आम्दानी खर्चको फाटबारी मात्र नभएर असमानताको खाडलबाट निस्कन नसकेका जनतालाई माथि ल्याउने माध्यम भएकाले बजेटमा संरचनागत पूर्नसंरचना गर्नुपर्ने पनि बताए । 
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ । 
भूमिसम्बन्धी विधेयक संसदमा पेस
भूमिसम्बन्धी विधेयक संसदमा पेस बुधबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन्  ।
स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली
स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली साथै उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए । उनले संस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए । 
Weather Update