मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।
सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १३:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय