Harsamaya
‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’
‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’ साथै, उनले नेपाली सभ्य पुर्खाको सन्तान भएपनि अहिले त्यो सभ्यता हराउँदै गएको भन्दै अर्काको चरित्र हत्या गर्ने र गाली गर्ने प्रवृत्ति बढ्दै गएको बताए ।
कांग्रेसबाट निकालिएका बिष्णुले भने – आफूलाई पुनः ऊर्जावान बनायो
कांग्रेसबाट निकालिएका बिष्णुले भने – आफूलाई पुनः ऊर्जावान बनायो नेपाली कांग्रेसको कारवाहीमा परेका कांग्रेसका खोटाङ जिल्ला सभापति बिष्णुकुमार राईले आफूमाथि एक वर्षको निलम्बनसहितको राजनीतिक कारवाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई पुनः ऊर्जावान बनाएको बताएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची पाल औषधी लिमेटड, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर स्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
माओवादी केन्द्रको पदाधिकारी बैठक : साउन ७ गते पुष्पलाल जयन्ती मनाउने निर्णय (भिडियोसहित)
माओवादी केन्द्रको पदाधिकारी बैठक : साउन ७ गते पुष्पलाल जयन्ती मनाउने निर्णय (भिडियोसहित) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले आउँदो साउन ७ गते पार्टी संस्थापक नेतामध्येका एक पुष्पलाल श्रेष्ठको जन्मजयन्ती मनाउने निर्णय गरेको छ ।
खेलमा राजनीति नगरी एनपिएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन [भिडियो]
खेलमा राजनीति नगरी एनपिएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन [भिडियो] राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्‍मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिएका हुन् । 
सार्वजनिक लेखा समितिले पारित गर्यो २३औँ वार्षिक प्रतिवेदन
सार्वजनिक लेखा समितिले पारित गर्यो २३औँ वार्षिक प्रतिवेदन उनले भने, ‘समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित भएको छ । ३१ गतेको सदनमा २३ औँ प्रतिवेदन पेस गर्नेगरी सम्पूर्ण प्रतिवेदन सर्वसम्मतिका साथ पारित भयो ।’
पार्टीभित्र कित्ताकाट गर्न खोज्नु अराजकता हो, कारबाही हुन्छः महासचिव पोखरेल
पार्टीभित्र कित्ताकाट गर्न खोज्नु अराजकता हो, कारबाही हुन्छः महासचिव पोखरेल भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे देखि झनै बढेको बताए । एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनले बताए । 
अर्थ समिति बैठक : ऐनहरू कार्यान्वयनअघि ‘कुलिङ पिरियड’को प्रस्ताव [भिडियो]
अर्थ समिति बैठक : ऐनहरू कार्यान्वयनअघि ‘कुलिङ पिरियड’को प्रस्ताव [भिडियो] ‘यो अत्यन्तै महत्वपूर्ण विधेयक हो । यसको कार्यान्वयनको चरणमा प्रायजसो ऐन बनाउँदा तुरुन्त कार्यान्वयन हुनेछ भनेर लेख्छौ तर व्यवस्थित गर्नका लागि समयसँगै अन्योल हुनेगर्छ । ऐन जारी गर्दा विधेयकमा स्पष्टसँग कुलिङ पिरियडको व्यवस्था गर्नसके सहजीकरण गर्न सकिन्छ,’उनले भनिन्
मनिषा कोइरालाको टिप्पणी: ‘रवि लामिछाने माथि अन्याय भएको छ’
मनिषा कोइरालाको टिप्पणी: ‘रवि लामिछाने माथि अन्याय भएको छ’ ‘आम नागरिकको नाताले रवि लामिछानेमाथि अन्याय भएको छ, यो सबैको बुझाइ रहेको छ, त्यसैको लागि म आएको हुँ,’ हस्ताक्षरपछि बाहिरिने क्रममा उनले छोटो प्रतिक्रिया दिँदैं भनिन् ।
कांग्रेसको कारबाही डा.शेखर समूहले नमान्ने, प्रतिवाद गर्ने
कांग्रेसको कारबाही डा.शेखर समूहले नमान्ने, प्रतिवाद गर्ने छलफलमा कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने निर्णय समेत भएको छ । कारवाहीका सम्बन्धमा पार्टी सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने र राजनीतिक रूपमा सशक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने निर्णय भएको डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । 
शेखर समूहको निष्कर्ष: अनुशासन समितिको कारबाही अवैधानिक, पूर्वाग्रह र प्रतिशोधपूर्ण
शेखर समूहको निष्कर्ष: अनुशासन समितिको कारबाही अवैधानिक, पूर्वाग्रह र प्रतिशोधपूर्ण गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल र खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्कासन गरिएको छ । यसैगरी कास्कीका पूर्वसभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्कासन गरिएको छ ।
Weather Update