Harsamaya
एमालेले बोलायो सचिवालय बैठक 
एमालेले बोलायो सचिवालय बैठक  उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने बताए । 
संघीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित 
संघीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित  अब राष्ट्रियसभाबाट पारित भएको यो विधेयक प्रतिनिधिसभामा जानेछ । प्रतिनिधिसभाले राष्ट्रियसभाले गरेको संशोधन स्वीकार वा अस्वीकार गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने छ ।
‘इच्छा हुँदाहुँदै महिलाहरु राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति छ’ (भिडियोसहित )
‘इच्छा हुँदाहुँदै महिलाहरु राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति छ’ (भिडियोसहित ) बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले पनि महिलाहरु इच्छा हुँदाहुँदै राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति रहेको बताएकी छन् ।
एमाले सिन्धुपाल्चोको विवाद छताछुल्ल, बाह्रबिसेमा दुई समानान्तर कमिटी
एमाले सिन्धुपाल्चोको विवाद छताछुल्ल, बाह्रबिसेमा दुई समानान्तर कमिटी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको उपस्थितिमा भएको बन्दसत्रबाट बमबहादुर तामाङ अध्यक्ष, कल्याणी घिसिङ उपाध्यक्ष र शीतल मोक्तान सचिवसहित ४२ सदस्यीय नगर कमिटी घोषणा गरिएको छ।
महिलाहरु देशको नेतृत्व गरेर परिवर्तन ल्याउन सक्षम छन् : शाक्य [भिडियोसहित]
महिलाहरु देशको नेतृत्व गरेर परिवर्तन ल्याउन सक्षम छन् : शाक्य [भिडियोसहित] उनले शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधिको लागि १३१ जनाले फाराम भरेकोमा गहिरो अध्ययन गरी धैर्यता राखेर अत्यन्तै समय निकालेर मूल्याङक गरिएको पनि बताइन् ।
संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन पारित
संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन पारित बैठकमा बोल्दै राष्ट्रिय सभाका सदस्य सुरेश कुमार आले मगरले राजपत्राङिकत तृतिय श्रेणीको पद र प्रथम श्रेणीको पदका लागि अनुभवको हकमा केही परिमार्जन गर्नुपर्ने बताए । 
रास्वपाका रुपन्देही-३ का उम्मेदवार लेखुजंगको स्पष्टीकरण - मेरो एउटा श्रीमतीसँग डिभोर्स भइसक्यो
रास्वपाका रुपन्देही-३ का उम्मेदवार लेखुजंगको स्पष्टीकरण - मेरो एउटा श्रीमतीसँग डिभोर्स भइसक्यो  दुई वटा श्रीमती भएकालाई उम्मेदवार बनाएको भन्दै रास्वपा र लेखुजंगको आलोचना भइरहेको बेला उनले एउटी श्रीमतीसँग डिभोर्स भएको जानकारी दिएका हुन् ।
बेइजिङ पुगे प्रधानमन्त्री ओली
बेइजिङ पुगे प्रधानमन्त्री ओली चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै उनी रेलमार्गबाट बेइजिङ पुगेका हुन् । 
कोशी प्रदेशमा मन्त्री–सचिव विवादः गाडीको चाबी खोसेको घटनाले चर्कियो तनाव
कोशी प्रदेशमा मन्त्री–सचिव विवादः गाडीको चाबी खोसेको घटनाले चर्कियो तनाव सचिवका कारण किसानका लागि ल्याइएका व्याज अनुदान कार्यक्रम, बजेट खर्च र ‘खोरेत रोगमुक्त अभियान’ समेत प्रभावित भएको मन्त्री पक्षले बताएको छ । 
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेट
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेट एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् ।
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने तय भएको छ ।
Weather Update