Harsamaya
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक।

काठमाडौं - आज संघीय संसदको राष्ट्रिय सभा अन्तरगत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा समितिको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update