गृहमन्त्री लेखकले कोइरालानिवास पुगेर बीपीले भाइ केशवलाई लेखेको पत्र पढे
बुधबार, वैशाख ३१, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
बुधबार, वैशाख ३१, २०८२
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रस्तुत गर्ने कार्यसूची छ ।
‘धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री (भिडियोसहित)
मंगलबार, वैशाख ३०, २०८२
मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा गाह्रो छ बाबुनानु नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःख पाएको बताए ।
आन्दोलन शान्तिपुर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस्: कमल थापा
मंगलबार, वैशाख ३०, २०८२
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक बिचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।
‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन’
मंगलबार, वैशाख ३०, २०८२
‘फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसंग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठनबन्धन कांग्रेस एमाले बीचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ,’उनले भने ।
लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले दिइन् राजीनामा
मंगलबार, वैशाख ३०, २०८२
सांसद गुरूङले सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख छ।
दुई वटा समितिको बैठक बस्दै
मंगलबार, वैशाख ३०, २०८२
बिहान ९ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ तथा समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
दुवै सदनको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
मंगलबार, वैशाख ३०, २०८२
प्रतिनिधि सभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेको लागि बोलाइएको छ । आजको दुवै सदनको बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै छ ।
भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियो : प्रचण्ड
सोमबार, वैशाख २९, २०८२
जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक भएको पनि प्रचण्डले दोहोर्याए । समाजवादी क्रान्तिका लागि संघर्ष आवश्यक भएको उनका भनाई छ ।
भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति रोकियो : प्रधानमन्त्री
सोमबार, वैशाख २९, २०८२
उनले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण हुनु मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि खतरनाक रहेको बताए । ‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरूको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चीज हो । यसकारण यस खतरनाक चीजबाट उन्मुक्तिका लागि हामी फेरि पनि...
राजसंस्था स्थापनाको माग गर्दै एमाले पूर्व सांसद माइतीघर धर्नामा
सोमबार, वैशाख २९, २०८२
आस्थाका बन्दीहरुको रिहाइ, घाइतेहरूको उपचार, भ्रष्टाचार, बलात्कार, बेथितिको अन्त्य,हिन्दु अधिराज्य कायम गर राजसंस्था स्थापनाको माग राख्दै मातृशक्ति नेपालले धर्ना गरेको हो ।
बुद्ध जयन्ती केवल उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह,शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : प्रचण्ड
सोमबार, वैशाख २९, २०८२
सोमबार शुभकामना संदेश माफर्त उनले बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण रहेको बताएका हुन् ।
बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने
सोमबार, वैशाख २९, २०८२
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिंदै बुद्धको ज्ञानले विश्व मानव समुदायलाई शान्तिमार्फत समृद्धि र उन्नतीको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताएका छन् ।
साताको लोकप्रिय

