Harsamaya
संयुक्त समितिद्वारा नयाँ संसद भवनको अवलोकन 
संयुक्त समितिद्वारा नयाँ संसद भवनको अवलोकन  उनले भने,‘मन्त्रीज्यूले हामीले तीन सिफ्टमा काम गराउँछौं । ०८२/८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भन्नुभएको थियो । तर मन्त्रालयले दुई सय दिन थपेर यसलाई पूरा गर्नेतर्फ जान खोजेको छ । त्यो दुई सय दिनमा काम गर्न पनि तीन सिफ्टमा काम नगरेसम्म सम्पन्न गर्न सक्ने अवस्था म देख्दिन ।’
कान्ति र पूर्व पश्चिम राजमार्ग अझै अवरुद्ध, अरू तीन राजमार्ग एकतर्फी सञ्चालन
कान्ति र पूर्व पश्चिम राजमार्ग अझै अवरुद्ध, अरू तीन राजमार्ग एकतर्फी सञ्चालन यस्तै, विनयी त्रिवेणी गाउँपालिका -१ मा बाढी आएर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । यस्तै, पृथ्वीलोक मार्ग र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका-२ कोप्लाङमा सडक एकतर्फी खुलेको छ । जहाँबाट साना सवारी साधनमात्रै सञ्चालनमा आएका छन् । 
नागढुंगा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द गरिने  (सूचनासहित)
नागढुंगा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द गरिने  (सूचनासहित) नागढुंगा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि राति बन्द गरिने भएको छ । आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा
बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा कार्यक्रमको उदघाटन भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा गरेका थिए ।
निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन 
निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन  निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् । 
चिसापानी–कुईने सडक एक वर्षभित्र कालोपत्रे गरिसक्ने
चिसापानी–कुईने सडक एक वर्षभित्र कालोपत्रे गरिसक्ने भण्डारीले पुलमा अनसन बसेको केही दिनमा रुख कटानको सम्झौता गरिएको हो । यो सडकमा पर्ने ४७२ रुख तथा पोलहरू हटाउन वन तथा भू–संरक्षण विभाग र सडक विभागको भू–वातावरण तथा सामाजिक शाखासँग सम्झौता गरिएको छ । 
लिखु कोरिडोर सडक कालोपत्रे हुँदै, जेठसम्ममा सम्पन्न गर्ने लक्ष्य
लिखु कोरिडोर सडक कालोपत्रे हुँदै, जेठसम्ममा सम्पन्न गर्ने लक्ष्य सो सडक खण्डमा नाला, टेवा पर्खाल तथा सडक चौडा गरी बेस राख्ने काम करिब सकिन लागेका उनले बताए । जेठसम्म सडकको कालोपत्रे गर्ने काम सकिने उनले जानकारी दिए । 
सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा छ : मन्त्री यादव
सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा छ : मन्त्री यादव खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताएका छन् ।
सुनकोशीको बाढीले क्षति पु-याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने
सुनकोशीको बाढीले क्षति पु-याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको पुछिघाटनको झोलुङ्गे पुल आउने वर्षा अघि नै बन्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान पुनर्निर्माण तोकिएकै मितिमा पूरा हुने (भिडियोसहित)
त्रिवि क्रिकेट मैदान पुनर्निर्माण तोकिएकै मितिमा पूरा हुने (भिडियोसहित) उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदान कीर्तिपूरको काम तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका छन् ।
पुल बनेको दुई वर्षसम्म पनि पेटी र घेरा बारा भएन, पुल जोड्ने सडक पनि बनेन 
पुल बनेको दुई वर्षसम्म पनि पेटी र घेरा बारा भएन, पुल जोड्ने सडक पनि बनेन  पुल निर्माणमा राज्यको लगानी भएको छ । लगानी अनुसारको काम पनि भएको छ । तर नागरिकले सेवा भने पाएका छैनन् । निर्माणको काम अन्तिम चरणमा पुगेर झण्डै दुई वर्षदेखि अलपत्र रहेको रामेछापको लिखु कोरिडोर सडकलाई मध्यपहाडी लोकमार्गमा जोड्ने सुनकोसी नदी माथिको कोलञ्जोर घाटको पुलको निर्माण कार्य सम्पन्न नहुँदा सो भेगका...
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन  उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार मोरङको सीमावर्ती जहदा गाउँपालिकामा तीन वटा पुलको उद्घाटन गरेका छन् ।
Weather Update