Harsamaya
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू परिमार्जित कोडमा ७५३ वटै स्थानिय तहलाई समेट्ने गरी नयाँ सिस्मिक जोनिङ्ग म्याप (भूकम्पीय क्षेत्रगत नक्सा) तयार गरिएको छ । जसले स्थानअनुसार डिजाइनमा स्पष्ट दिशा निर्देशन गर्छ । 
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको हुनेछ । 
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरूलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो ।
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेन्डर आह्वान
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेन्डर आह्वान मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ ।
मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीयको माग सम्बोधन, यस्ता भए सहमत्ति 
मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीयको माग सम्बोधन, यस्ता भए सहमत्ति  स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि बिनियोजन भएको रकम चार करोड र थप रकम १९ करोड निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिनेछ ।
गोरुसिङ्गे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने
गोरुसिङ्गे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत र कालोपत्रे धमाधम
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत र कालोपत्रे धमाधम मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।
सुनकोशी मरिण डाइभर्सनका ठेकेदारको ३ अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुँदै
सुनकोशी मरिण डाइभर्सनका ठेकेदारको ३ अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुँदै आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
असारमा निर्माण सक्नुपर्ने पुल ४० प्रतिशत मात्रै बन्यो
असारमा निर्माण सक्नुपर्ने पुल ४० प्रतिशत मात्रै बन्यो उनका अनुसार, पुल निर्माण कार्य सम्पन्न गर्न अहिले धमाधम निर्माण कार्य भइरहेको जानकारी दिए । 
बाढीले पुल बगाएको नेपालथोकमा बेलिब्रिज बन्ने 
बाढीले पुल बगाएको नेपालथोकमा बेलिब्रिज बन्ने  सडक विभागमार्फत सो काम भएको हो । दुइवटा मेसिन प्रयोग गरेर फिलिङ गर्ने काम गरिरहेका स्थानीय राज मैनालीले जानकारी दिए । 
मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध
मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध कान्तिलोकपथको सो भाग निकै साँघुरो र जोखिमयुक्त मानिन्छ। सो क्षेत्रमा वर्षा पछि सडकमा ठूला–ठूला खाल्डाखुल्डी बनेका कारण निरन्तर सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयहरूले बताएका छन्।
मुग्लिन-नारायणगढ सडकखण्डः पहिरो हट्यो‚ दुईतर्फी सवारीसाधन सञ्चालन
मुग्लिन-नारायणगढ सडकखण्डः पहिरो हट्यो‚ दुईतर्फी सवारीसाधन सञ्चालन मुग्लिन–नारायणगढ सडकखण्डमा झरेको सुक्खा पहिरो हटाइएको छ ।
Weather Update