Harsamaya
पूर्वाञ्‍चलमा एमबीबीएस स्वीकृती कोशीका लागि वास्तविक ‘गेम चेन्जर’- सेनेट सदस्य रञ्‍जन ओझा (भिडियोसहित)
पूर्वाञ्‍चलमा एमबीबीएस स्वीकृती कोशीका लागि वास्तविक ‘गेम चेन्जर’- सेनेट सदस्य रञ्‍जन ओझा (भिडियोसहित) शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो । 
सरकार गठनको सुरुवातमै बागमतीका मुख्यमन्त्री बानियाँ विवादमा, दलितको नाम भजाएर उपेक्षा
सरकार गठनको सुरुवातमै बागमतीका मुख्यमन्त्री बानियाँ विवादमा, दलितको नाम भजाएर उपेक्षा सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन् ।
कोशी प्रदेशका कानुनमन्त्री भन्छन : ‘युवाको सक्रियता नै प्रदेशको भविष्य (भिडियोसहित)
कोशी प्रदेशका कानुनमन्त्री भन्छन : ‘युवाको सक्रियता नै प्रदेशको भविष्य (भिडियोसहित) कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताएका छन् ।
बागमतीको स्वास्थ्य शिक्षा हबतर्फ हेटौंडा : एमबीबीएस पढाइको अनुमति, स्नातकोत्तर तहमा पनि नयाँ कार्यक्रम (भिडियोसहित)
बागमतीको स्वास्थ्य शिक्षा हबतर्फ हेटौंडा : एमबीबीएस पढाइको अनुमति, स्नातकोत्तर तहमा पनि नयाँ कार्यक्रम (भिडियोसहित) बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्य शिक्षा हबको दिशामा तीव्रगतिमा अघि बढ्दै गएको छ ।
रसुवाबाट पहिलो पटक मन्त्री बने प्रभात तामाङ
रसुवाबाट पहिलो पटक मन्त्री बने प्रभात तामाङ बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा रसुवाका प्रभात तामाङ नियुक्त भएका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार उनलाई सहित अन्य चार जनालाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन्।
मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध
मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
बाढिका कारण कवाडी खोला जलविद्युत पुर्णरूपमा क्षती, १२ सय घरधुरी प्रभावित
बाढिका कारण कवाडी खोला जलविद्युत पुर्णरूपमा क्षती, १२ सय घरधुरी प्रभावित  जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्यामा आएको बाढिले कवाडी खोला लघुजलविद्युत आयोजनामा पुर्णरुपमा क्षती भएको छ । बाढिका कारण लघुजलविद्युत आयोजनामा क्षती पुग्दा यहाँका करिब १२ सय बढि घरधुरी प्रभावित बनेका छन् ।
बागमती प्रदेशका पाँच नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ
बागमती प्रदेशका पाँच नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार आयोजित समारोहमा मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराएका हुन् ।
आफूनिकटका पाँच जनालाई मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री बाँनियाको तयारी
आफूनिकटका पाँच जनालाई मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री बाँनियाको तयारी यस्तै ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारीमा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ जुटेका छन्।
कोदारी–इको पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने सहमती 
कोदारी–इको पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने सहमती  अरनिको लोकमार्ग अन्तरगत भोटेकोशी गाउँपालिका २ स्थित इको क्षेत्रमा अबरुद्ध सडक भदौ १५ भित्र सुचारु गर्ने सहमती भएको छ। 
ब्राउनसुगर सहित बर्दियाका पुर्ण बहादुर पक्राउ
ब्राउनसुगर सहित बर्दियाका पुर्ण बहादुर पक्राउ अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रका पुलमा चलायो डोजर
काठमाडौं महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रका पुलमा चलायो डोजर त्यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य नविन नकर्मीले आफ्नो प्रयोजनको लागि मात्र पुल बनाएको तर त्यसले सबैलाई समस्या गराएकाले पुल भत्काइएको बताए । उनले स्थानीयहरुको गुनासोकै आधारमा पुल भत्काइएको समेत बताए । 
Weather Update