Harsamaya
त्रिकोणात्मक टी–२० शृङ्खलामा इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा (खेलाडीको नामसहित)
त्रिकोणात्मक टी–२० शृङ्खलामा इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा (खेलाडीको नामसहित) माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 
डोटीबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
डोटीबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 
मेची हाइवे र तमोर करिडोरमा यातायात बन्द आव्हान (विज्ञप्तिसहित)
मेची हाइवे र तमोर करिडोरमा यातायात बन्द आव्हान (विज्ञप्तिसहित) मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्द आव्हान गरिएको छ । फुङलिङ नगरपालिका- ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका विभिन्न संघ संस्थाले आइतबार एक विज्ञप्ति जारी गर्दै माघ १५ बाट अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका हुन् । 
धनगढीमा दाइको हत्या आरोपमा भाइ पक्राउ
धनगढीमा दाइको हत्या आरोपमा भाइ पक्राउ प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो ।
नाचिन छाडे धाननाच
नाचिन छाडे धाननाच पूर्वी नेपालमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ ।
बाँसखर्क अर्थात् सुन्तलाखर्क : पाखैभरि पहेँलपुर सुन्तला
बाँसखर्क अर्थात् सुन्तलाखर्क : पाखैभरि पहेँलपुर सुन्तला बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क परिन् ।
हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेस दलको बैठक बस्दैँ
हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेस दलको बैठक बस्दैँ संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  आज दिउँसो २ बजेदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ । 
पाथीभरा केबलकारकाे विरोधमा उत्रेका माथि दमन, राजेन्द्र महतोको आपत्ति (विज्ञप्तिसहित)
पाथीभरा केबलकारकाे विरोधमा उत्रेका माथि दमन, राजेन्द्र महतोको आपत्ति (विज्ञप्तिसहित) ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पवित्र मुकुलुंग (पाथीभरा) क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ का शान्तिपूर्ण आन्दोलनकारीहरूमाथि सरकारले बलपूर्वक दमन गरेको छ। 
नएलजी इन्स्योरेन्सले माघ २० गतेबाट सेयर लिलामी गर्ने (सूचनासहित)
नएलजी इन्स्योरेन्सले माघ २० गतेबाट सेयर लिलामी गर्ने (सूचनासहित) एनएलजी इन्स्योरेन्सले ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामीमा गर्ने भएको छ । जसमा कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो । आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ...
अखिल क्रान्तिकारीको मतगणना रोकियो
अखिल क्रान्तिकारीको मतगणना रोकियो अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ।  जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको छ । 
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा भिषा काफ्ले निर्वाचित
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा भिषा काफ्ले निर्वाचित स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन्।  शनिबार काठमाडौंमा अबेर सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनले काफ्ले सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री भसकेको छ ।
Weather Update