Harsamaya
बागलुङमा २६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री
बागलुङमा २६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार बराबरको सुन्तला उत्पादन भएको छ। उत्पादनमा केही गिरावट आए पनि किसानले गत वर्षको तुलनामा बढी मूल्य पाएका छन्।
उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा
उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा लमजुङको उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम  चरणमा पुगेको छ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसीहर–चामे सडक योजना कार्यालयले जनाएको छ । 
जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरले जितेको छ ।
सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोग विहीन
सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोग विहीन पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्बिनी प्रदेश सरकारले २७ लाख रुपियाँमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ ।
टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता
टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सेवा प्रवाहका लागि टोकन प्रणाली लागू भएपछि सहज रूपमा सेवा प्रवाह हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने, राहदानी बनाउने, राष्ट्रिय परिचयपत्रलगायत कामकाज टोकन प्रणालीमार्फत सुरु भएपछि सेवा प्रवाह सहज भएको हो । 
प्रतिनिधिसभामा शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने
प्रतिनिधिसभामा शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने प्रतिनिधिसभा आजको बैठकले पूर्वसभामुख दमननाथ ढुङ्गाना, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी, पूर्वसांसदहरू प्रेमलाल सिंह (पिएल सिंह) र रामजीप्रसाद शर्माको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली  अर्पण गरेको छ ।
नेपाल एपीएफ महिला फुटबल खेलाडीलाई सम्मान
नेपाल एपीएफ महिला फुटबल खेलाडीलाई सम्मान ‘एन्फा महिला लिग फुटबल–२०२४’को उपाधी जित्न सफल नेपाल एपीएफ क्लबका महिला फुटबल टिम तथा अफिसियललाई सम्मान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेका हुन्।
पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गर्दै गायिका एलिनाले भनिन् : कागजी सम्बन्धमा बस्न सकिएन
पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गर्दै गायिका एलिनाले भनिन् : कागजी सम्बन्धमा बस्न सकिएन गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा हालेकी छिन्।
भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्छ : अध्यक्ष लिङ्देन
भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्छ : अध्यक्ष लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’
‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’ खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छ् ।
भादगाउँ खानेपानी संस्थाको निर्माणमा ढिलाइ
भादगाउँ खानेपानी संस्थाको निर्माणमा ढिलाइ व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा निर्माणाधीन मादीनदी लिफ्ट खानेपानी आयोजना एक वर्ष ढिलाइ भएको छ ।
हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे
हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
Weather Update