नेपालमा पहिलोपटक ‘सेक्स चेन्ज’ अपरेसन सफल, विदेशमा भन्दा सस्तो सेवा (भिडियोसहित)
सोमबार, जेठ २६, २०८२
नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सफलतापूर्व गरिएको छ ।
७ करोड १० लाख रुपैयाँको मन्थली चिस्यान केन्द्र अलपत्र (भिडियोसहित)
आइतबार, जेठ २५, २०८२
रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अझै सञ्चालनमा नआएपछि अलपत्र परेको छ ।
काठमाडौँमा पानीका लागि ट्याङ्करको भर पर्नु पर्दैन्, बर्खामा मेलम्ची बन्द हुँदैन् : मन्त्री यादव
आइतबार, जेठ २५, २०८२
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्नुपर्ने अवस्थाको अब चाँडै अन्त्य हुने बताए।
उपप्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलनबाट २० बुँदे घोषणा पत्र जारी (भिडियोसहित)
आइतबार, जेठ २५, २०८२
विराटनगरमा सम्पन्न स्थानीय सरकारका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनले विराटनगर घोषणा पत्र–२०८२ जारी गरेको छ ।
बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता
आइतबार, जेठ २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन् ।
हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक : मन्त्री गुरुङ
आइतबार, जेठ २५, २०८२
उनका अनुसार यस्तो सम्भावनालाई मूर्तरूप दिन कानुनी तथा नीतिगत सुधार अपरिहार्य छ । ‘सरकारले आवश्यक परे ऐन, नियम र निर्णयमा समेत सुधार गरेर हुलाक सेवालाई प्रभावकारी बनाउन सक्छ,’ मन्त्री गुरुङले भने ।
सीप सिकेको युवा देश तथा विदेशमा काम गर्न सक्षम हुन्छ : मुख्यमन्त्री लामा [भिडियो]
शनिबार, जेठ २४, २०८२
अरुले गरेको कुरा हामी किन गर्न सक्दैनौं भन्ने महानगरले प्रमाण गरिदिएको दावी गरेको मुख्यमन्त्री लामाले सीप मेलाको प्रशंसा समेत गरे । नयाँ परिवर्तनका लागि टेक्नोलोजीलाई बढी प्राथामिकता दिए राम्रो हुने उनले बताए ।
युएसएआइडी बन्द भएपछि आयोजना सम्पन्न गर्न स्थानीय सरकार सक्रिय
शनिबार, जेठ २४, २०८२
नगरपालिकाकाले आफ्ना नगरभित्रका ६ वटा आयोजनाका लागि ३८ लाख १२ हजार ५ सय ७६ खत्याड गाउँपालिकाले ४१ लाख ८६ हजार ५ सय ७७ र सोरु गाउँपालिकाले १३ लाख ४५ हजार ५ सय १४ पैसा विनियोजित गरी निर्माण कार्य अघि बढिरहेका बेला ट्रम्प प्रशासनले युएसए आईडीका अन्य परियोजना सहित कर्णाली जल...
प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत
शनिबार, जेठ २४, २०८२
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरूले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरूले २ सय ५६ रनको योगफल खडा गरे । पूरा ५० ओभर खेलेको कोशीले ९ विकेटको नोक्सानीमा २ सय ५७ को लक्ष्य खडा गर्दा गण्डकीका बलरहरूले नियन्त्रण गुमाउँदाको परिणामस्वरूप कोशीको स्कोरबोर्डमा ५० अतिरिक्त...
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण
शनिबार, जेठ २४, २०८२
आगलागीको जानकारी लगत्तै काठमाडौँबाट बाजुरा पुगेका मन्त्री पाण्डेले आगलागीबाट क्षति पुगेको बाम्का बजार क्षेत्र स्थलगत अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा उनले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिए ।
कर्णालीको मौलिकतामा आधारित बजेट ल्याउने तयारी छ : मन्त्री शाह (भिडियोसहित)
शनिबार, जेठ २४, २०८२
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णालीको सामाजिक, आर्थिक, भौतिक र मानवीय विकासमा केन्द्रित बजेट ल्याउने बताएका छन् ।
बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग
शनिबार, जेठ २४, २०८२
शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।
साताको लोकप्रिय

