Harsamaya
खड्का गाउँमा दुई वटा चितुवा मृत भेटिए
खड्का गाउँमा दुई वटा चितुवा मृत भेटिए पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए । 
गोरखामा वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु
गोरखामा वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए । “वृद्धाभत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो”, उनले भने । 
काठमाडौंका ३५ भन्दा बढी ठाउँमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान
काठमाडौंका ३५ भन्दा बढी ठाउँमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान क्याम्पसमा पठनपाठन गर्ने विद्यार्थीहरू र अन्य पैदल यात्रुलाई अब बाटो काट्न सहज होस भनेर ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
पाथीभरा केबलकार विवाद : ६ बुँदे सहमति (सहमतिसहित)
पाथीभरा केबलकार विवाद : ६ बुँदे सहमति (सहमतिसहित) ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ । मंगलबार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो ।
गैँडा स्थानान्तरणको काम सकियो
गैँडा स्थानान्तरणको काम सकियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चारवटा गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकिएको छ । निकुञ्जले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा तीनवटा पोथी र एउटा भाले गैँडा यस वर्ष स्थानान्तरण गरिएको हो ।
शुक्लाफाँटामा निःशुल्क आँखा शिविर
शुक्लाफाँटामा निःशुल्क आँखा शिविर शुक्लाफाँटा नगरपालिका-९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वित भएका छन् । वडा कार्यालयको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।
३ महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना (विज्ञप्तिसहित)
३ महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना (विज्ञप्तिसहित) तीन महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले नियमित रूपमा गर्दै आएको मिडिया अनुगमनमा यी घटना भएको पाइएको हो ।
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निराश छन् । वसन्त पञ्चमी पर्व मनाई सक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदे बाली नहुने चिन्ताले पिरोलिएका छन् ।
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन यस वर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।
अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ
अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।  संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालय बस्नेछन्। 
ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो
ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ ।
Weather Update