Harsamaya
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ ।
५५ किलोमिटर दुरीको शैलुङ अल्ट्रा रेसको उपाधि तिलक सुनुवारलाई 
५५ किलोमिटर दुरीको शैलुङ अल्ट्रा रेसको उपाधि तिलक सुनुवारलाई  शैलुङ अल्ट्रा रेसको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा महिला र पुरुष खुल्ला ५५ किमी र पाँच किमी दौड समावेश गरिएको थियो । 
पाँचथरको हेवाँखोलामा पुल निर्माणको त्रासदी: मोडुलर ब्रिज भाँचिँदा ६ कामदार गम्भीर घाइते
पाँचथरको हेवाँखोलामा पुल निर्माणको त्रासदी: मोडुलर ब्रिज भाँचिँदा ६ कामदार गम्भीर घाइते  नेपालमै पहिलोपटक जडान हुँदै गरेको ७० मिटर लामो सिंगल स्पान मोडुलर पुल पाँचथरको हेवा खोलामा जडानकै क्रममा अचानक भाँचिएपछि निर्माणस्थलमा कार्यरत ६ जना मजदुर गम्भीर घाइते भएका छन्।
सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड
सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् ।
ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी
ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।
ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु  रौतहटको हुसेनी चोक नजिकमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 
सात वर्षदेखि दलित बस्ती विस्तार अलपत्र, निर्माणकर्ता गायब ! (भिडियोसहित)
सात वर्षदेखि दलित बस्ती विस्तार अलपत्र, निर्माणकर्ता गायब ! (भिडियोसहित) मुगुको खत्याड गाउँपालिका–२ स्थित गाडेखोलामा रहेको दलित बस्तीको विस्तार तथा पुनःस्थापना योजना सात वर्षदेखि अलपत्र पर्दा स्थानीय दलित समुदाय चरम समस्यामा परेका छन् ।
उपेन्द्र यादवले उदघाटन गरे नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन
उपेन्द्र यादवले उदघाटन गरे नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठन ‘नेवाः राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन’ शनिबार बिहानैदेखि भब्य रुपले सुरु भएको छ ।
पोखरामा जारी कोटिहोम आज समापन हुँदै
पोखरामा जारी कोटिहोम आज समापन हुँदै पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम शनिबार औपचारिक समापन हुने बताएका हुन् ।
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ ।
२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना (भिडियोसहित)
२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना (भिडियोसहित) खोकना ललितपुरको एक प्राचिन बस्ती हो । प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ ।
Weather Update