Harsamaya
शेखर गुटको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड
शेखर गुटको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ।
बजेट बनाउने चटारोमा बागमती सरकार
बजेट बनाउने चटारोमा बागमती सरकार बजेट निर्माणको चटारो यति तीव्र छ कि मन्त्रालयका कर्मचारीहरू बिहान सबेरैदेखि राति अबेरसम्म कार्यालयमा बसेर कार्य गर्दै आएका छन् । धेरै कर्मचारीहरूले काम नसकिएसम्म बिहान–साँझ नभनी कार्यालयमा समय दिइरहेको बताइएको छ ।
विपद्को नाममा हेटौँडा उपमहानगरपालिकाको गैरकानुनी धन्दा, बेच्न नमिल्ने सामान सोझै ठेकेदारलाई 
विपद्को नाममा हेटौँडा उपमहानगरपालिकाको गैरकानुनी धन्दा, बेच्न नमिल्ने सामान सोझै ठेकेदारलाई  हेटौंडा उपमहानगरपालिकाले नियम मिचेर ठेकेदारको पक्षपोषण हुने गरि खोला खहरे उत्खनन् तथा बिक्री वितरण गरी विपदको नाममा वितण्डा गर्दै बदमासी गरेको हो । 
मधेश प्रदेशको ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)
मधेश प्रदेशको ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ) मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले आर्थिक वर्ष ०८२।८३को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
‘फेस अफ नेपाल २०२५’ को औपचारिक घोषणा (भिडियोसहित)
‘फेस अफ नेपाल २०२५’ को औपचारिक घोषणा (भिडियोसहित) नेपालकै प्रतिष्ठित मोडलिङ प्रतिस्पर्धा ‘फेस अफ नेपाल २०२५’ को औपचारिक घोषणा भएको छ ।
समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव
समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्यको मूल जरो वर्तमान संबिधानमा रहेकोले यसलाई पुनर्लेखन गर्न माग गरेका छन ।
मधेश  प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताइएको छ । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई  प्राथमिकतामा राखिएको  छ ।
त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति
त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोक्दा विद्यार्थीहरू अन्यायमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले आपत्ति जनाएका छन्।
भदौ १९ देखि २३ सम्म १०औँ संस्करणको फर्निचर एक्स्पो हुँदै (भिडियोसहित)
भदौ १९ देखि २३ सम्म १०औँ संस्करणको फर्निचर एक्स्पो हुँदै (भिडियोसहित) आगामी भदौ १९ गतेदेखि राजधानीको भृकुटीमण्डपमा १०औँ संस्करणको ‘नेपाल फर्निचर एन्ड फर्निसिङ एक्स्पो’ (फर्नेक्स नेपाल २०२५) आयोजना हुने भएको छ ।
रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण (भिडियो)
रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण (भिडियो) विश्व पर्यावरण दिवसका अवसरमा जनकपुरधाममा ६०० वटा विरुवा रोपिएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको पचहत्तरौँ बैठक आज बस्ने भएको छ ।
Weather Update