‘१२ हजार तलबले घर चल्दैन’ भन्दै धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
आइतबार, कात्तिक १६, २०८२
विगत केही दिन अघि यी समस्याहरुको समाधान हुनुपर्ने भन्दै ती स्वास्थ्यकर्मीहले प्रदेश सरकारसहित सम्बन्धित सम्पूर्ण स्वास्थ्य निकायहरुमा ज्ञापन पत्र बुझाएका थिए ।
सिर्जनाले जन्माइन् बाटोमै बच्चा
शनिबार, कात्तिक १५, २०८२
यसै क्रममा बिहीबार बाजुराको बुढीगंगा नगरपालिका ७ सिमलकोटकी सिर्जना केसीले पनि बाटोमै सन्तान जन्माएकी छन् । सिर्जनाले घरबाट स्वास्थ्य संस्था ल्याउँदै गर्दा बाटोमै बच्चाको जन्म दिएकी हुन् ।
५६ हजार ६७३ महानगरबासी स्वास्थ्य बिमामा आवद्ध, ९० करोड ५१ बजेट विनियोजन
शुक्रबार, कात्तिक १४, २०८२
हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् ।
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
शुक्रबार, कात्तिक १४, २०८२
रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् ।
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै
बुधबार, कात्तिक १२, २०८२
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ ।
बाजुरा अस्पतालमा जीवनजल अभाव
मंगलबार, कात्तिक ११, २०८२
झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन् ।
किष्ट अस्पतालमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार
सोमबार, कात्तिक १०, २०८२
मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए । त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ ।
प्रादेशिक अस्पताल मलंगवा: सरकारी सम्पत्तिको दुरुपयोग प्रकरणमा छानबिन समिति गठन
सोमबार, कात्तिक १०, २०८२
समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जय किशोर साह रहेका छन । सदस्यमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी र कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका लेखापाल रामबाबु यादव रहेका छन् ।
किस्ट अस्पतालमा गर्भवतीको मृत्युपछि अवस्था तनावग्रस्त, भिड नियन्त्रणमा समस्या
सोमबार, कात्तिक १०, २०८२
गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ ।
स्वास्थ्य मन्त्री शर्माले भनिन् - जेनजी घाइतेहरू देख्दा नरमाइलो लाग्यो, आन्दोलन व्यर्थ नजाओस्
सोमबार, कात्तिक १०, २०८२
उनका अनुसार तीन जना मध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी गरेर उपचार भइरहेको छ ।
भ्रष्टाचार कुनै रूपमै सह्य हुने छैन : नवनियुक्त मन्त्री गौतम
आइतबार, कात्तिक ९, २०८२
साथै उनले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक दुबै प्रकारका भ्रष्टाचार अन्त्य गर्न निर्देशन दिएकी छिन् । गौतमले कुनै पनि किसिमको भ्रष्टाचार सह्य नहुने चेतावनी दिइन् ।
चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद
शुक्रबार, कात्तिक ७, २०८२
बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल रहेको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।
चितवनमा २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण, के के हुन्छ लक्षण ?
सोमबार, कात्तिक ३, २०८२
कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने किट नियन्त्रक केसीले बताए ।
साताको लोकप्रिय

