Harsamaya
आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड
आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड यदि संस्थामा आकस्मिक र सघन उपचार कक्ष छैन भने काठमाडौं उपत्यकाभित्र २ किलोमिटर र बाहिर आधा घण्टाको दूरीमा रहेको विशेषज्ञ अस्पतालसँग सम्झौता गरेको हुनुपर्नेछ। 
गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण
गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए । डेङ्गु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लापरबाही, छानबिन गर्न समिति गठन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लापरबाही, छानबिन गर्न समिति गठन प्रतिष्ठानले पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने विषयमा पहल गर्ने र तीन दिनभित्र स्पष्ट व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक वर्षमा २१ हजारको सफल प्रसुती (भिडियोसहित)
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक वर्षमा २१ हजारको सफल प्रसुती (भिडियोसहित) कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले प्रसूति गृहले नेपालको मातृशिशु स्वास्थ्य सुधारमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरेका थिए । 
बागमतीको स्वास्थ्य शिक्षा हबतर्फ हेटौंडा : एमबीबीएस पढाइको अनुमति, स्नातकोत्तर तहमा पनि नयाँ कार्यक्रम (भिडियोसहित)
बागमतीको स्वास्थ्य शिक्षा हबतर्फ हेटौंडा : एमबीबीएस पढाइको अनुमति, स्नातकोत्तर तहमा पनि नयाँ कार्यक्रम (भिडियोसहित) बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्य शिक्षा हबको दिशामा तीव्रगतिमा अघि बढ्दै गएको छ ।
महिला मैत्री कार्यस्थलका लागि नीति परिवर्तनमा डा.संग्रौलाको जोड
महिला मैत्री कार्यस्थलका लागि नीति परिवर्तनमा डा.संग्रौलाको जोड नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले पछिल्ला दशकहरूमा कार्यस्थल र वित्तीय क्षेत्रमा महिला श्रमिकहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको बताएकी छिन् ।
स्वास्थ्य सेवा सुधारको नयाँ युगमा नेपाल : विशेषज्ञ सेवा सातै प्रदेशमा विस्तार
स्वास्थ्य सेवा सुधारको नयाँ युगमा नेपाल : विशेषज्ञ सेवा सातै प्रदेशमा विस्तार संघीयता कार्यान्वयनसँगै काठमाडौंमा मात्रै सीमित रहेका विशेषज्ञ सेवा  सातै प्रदेशमा विस्तार गरिएको प्रवक्ता बुढाथोकीले बताए । जलन, मुटु, क्यान्सर, मिर्गौला लगायतका रोगको उपचारका लागि प्रदेश अस्पताल तोकिएको छ ।
मन्थलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै
मन्थलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित चिकित्सालयमा दैनिक आउने बिरामीको सङ्ख्या बढ्दो छ । ‘सेवाको प्रचार र नागरिकको विश्वासले उपचार गराउन आउनेको सङ्ख्या बढ्दो छ’, कार्कीले भने । 
राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माणको काम पूरा  : मन्त्री पौडेल
राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माणको काम पूरा  : मन्त्री पौडेल बुधबार प्रतिनिधिसभाको बैठकमा उनले अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्झौता बराबरको पूरा रकम पठाई सकेको भन्दै हस्तान्तरण पछि संचालनमा आउने बताए । 
अनुमति नलिएका स्वास्थ्य संस्थालाई अनुमति लिन बागमती प्रदेशको ३५ दिने सूचना
अनुमति नलिएका स्वास्थ्य संस्थालाई अनुमति लिन बागमती प्रदेशको ३५ दिने सूचना बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले हाल सञ्चालनमा रहेका तथा अनुमति नलिएका संस्थाहरूलाई अनुमति लिन ३५ दिने सूचना जारी गरेको हो । 
त्रिशुली अस्पतालबाट रिफरमात्रै हुन्छ भन्‍नु ‘मिथक’ जस्तो लाग्छ - डा. राजेन्द्र लामा
त्रिशुली अस्पतालबाट रिफरमात्रै हुन्छ भन्‍नु ‘मिथक’ जस्तो लाग्छ - डा. राजेन्द्र लामा नुवाकोटमा रहेको त्रिशुली अस्पताल नुवाकोट, रसुवा र धादिङका जनताहरूका लागि मन्दिर जस्तै हो। जहाँ उनीहरु जीवनबाट हारेर पुग्छन् र जीवन पाएर खुशी हुँदै फर्किन्छन् । नेपाल विद्युत प्राधिकरणका कर्मचारीको स्वास्थ्य उपचारका लागि २०१० मा खुलेको अस्पतालले अहिले तीन जिल्लाका जनताहरूलाई सेवा दिइरहेको छ। १५ शैयाबाट सुरु भएको अस्पतालले ५० शैया...
श्रमिकको स्वास्थ्यको जिम्मा गन्तव्य मुलुकको रोजगारदाताले लिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल 
श्रमिकको स्वास्थ्यको जिम्मा गन्तव्य मुलुकको रोजगारदाताले लिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल  स्वास्थ्य बिमामा २९ अर्ब आवश्यक रहे पनि सरकारले १० अर्ब मात्र छुट्याइएको बताउउँदै योगदानमा आधारित स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्ने विचार राखे । 
Weather Update