प्रतिनिधिसभा निर्वाचन : बाजुरामा पुग्यो निर्वाचन सामाग्री
बुधबार, फागुन ६, २०८२
बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन् । विशेष गरी नेपाली काँग्रेस,नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच मुख्य भिडन्त हुने देखिएको छ ।
काठमाडौं ५ का लागि अनुभवी हुँ, क्षेत्रगत रुपमा जानकार छु, चुनाव जित्छु : श्री गुरुङ [भिडियोसहित]
मंगलबार, फागुन ५, २०८२
सरकारमा जाने अवसर पाएँ भने न्यायोचित भूमिका निर्वाह गर्न सक्ने उनले उल्लेख गरे ।
नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड
मंगलबार, फागुन ५, २०८२
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) वर्तमान समयको मागलाई पूरा गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।
सिन्धुपाल्चोकमा कांग्रेसलाई धक्का, लीला नेपाल रास्वपा प्रवेश
मंगलबार, फागुन ५, २०८२
सिन्धुपाल्चोक–१ मा रास्वपाका उम्मेदवार भरतप्रसाद पराजुलीको पहलमा भएको प्रवेश कार्यक्रममा सभापति रवि लामिछाने सहितका नेताहरू उपस्थित थिए।
काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले खोले बैंक खाता
मंगलबार, फागुन ५, २०८२
निर्वाचन आचारसंहितामै सो व्यवस्था उल्लेख भए पनि आधाभन्दा बढी उम्मेदवारले अझै खाता नखोलेका हुन्।
अध्यक्ष ओलीको ४२ बुँदे प्रतिबद्धता: स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर
मंगलबार, फागुन ५, २०८२
यसैगरि गौरादह ७ स्थित आदिवासी सङ्ग्रहालयको निर्माण कार्य पूरा गर्ने, गौरादह बजारमा रहेको पोखरीलाई आकर्षक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, यस क्षेत्रका विभिन्न पालिकाहरुमा सम्भाव्यता अध्ययन गरी नमुना खेती विस्तार गर्ने ।
चुनावी दौडधुपले दमक अस्तव्यस्त : ओली–बालेनप्रति समर्थनसँगै आक्रोश बढ्दो
मंगलबार, फागुन ५, २०८२
सोही क्रममा उनी कार्यकर्तासहित दमक अस्पताल पुगेपछि अस्पतालको नियमित सेवा प्रभावित भएको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
मतपत्र छपाइ ४० दिनमै सकियो
मंगलबार, फागुन ५, २०८२
केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छापेर विभिन्न स्थानमा पठाइसकिएको छ भने समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने काम जारी रहेको जनाइएको छ।
कैलाली–५ मा मतदाताको बदलिँदो मनोविज्ञान : पुराना दलप्रति आक्रोश, नयाँ विकल्पको खोजी
मंगलबार, फागुन ५, २०८२
२०६८ को दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसका तत्कालिन नेता शेर बहादुर देउवाले चुनाव वितेका थिए । देउवाले यो क्षेत्र छोडेर डडेल्धुरा रोजेपछि भएको उप चुनावमा पनि कांग्रेस नेता पुस्करनाथ ओझाले जीत हाँसिल गरे ।
कैलाली ४ को दिगो विकाससहित आनन्द विष्टले ल्याए चुनावी प्रतिबद्धता पत्र, युवा र किसान प्राथमिकतामा
मंगलबार, फागुन ५, २०८२
उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबिच समन्वय, सहकार्य र सहभागितामार्फत दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कैलाली–५ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै नेता आले
मंगलबार, फागुन ५, २०८२
घरदैलो कार्यक्रम अन्तरगत उनले टोल–टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गरेका छन् । उनले आफू विगतमा काम गरेर देखाइसकेको नेता भएको उल्लेख गर्दै जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए ।
जनतासँगै बसेर समस्या समाधानको प्रतिबद्धता जनाउँदै खड्ग फागो घरदैलोमा
मंगलबार, फागुन ५, २०८२
स्थानीयवासीले वर्षौँदेखि अलपत्र रहेका सडक स्तरोन्नति, खानेपानी समस्या, कृषि पूर्वाधार विस्तार तथा युवालाई रोजगारी सिर्जना जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए । उनीहरूले जनप्रतिनिधि जनताकै बिचमा बसेर समस्या सुन्ने, छलफल गर्ने र प्राथमिकताका आधारमा समाधान खोज्ने खालको हुनुपर्ने अपेक्षा व्यक्त गरे ।
चितवन–३ को नतिजा घोषणा गर्ने अनलाइनविरुद्ध कारबाही प्रक्रिया अघि बढ्यो
सोमबार, फागुन ४, २०८२
निर्वाचन आचारसंहिता उल्लंघन भएमा निर्वाचन आचारसंहिता, २०८२ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुन सक्ने काउन्सिलले स्मरण गराएको छ।
साताको लोकप्रिय

-1771380776.jpg)