‘सुबोध’ले सुरु गरे मतदाता भेटघाट तथा सुझाव संकलन अभियान
सोमबार, फागुन ४, २०८२
उनले स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि र रोजगारी क्षेत्रमा नयाँ योजनाहरूको पनि जानकारी सुनाए।
कांग्रेस उम्मेदवार बंशलाल तामाङको समर्थनमा युवाहरु एकजुट
सोमबार, फागुन ४, २०८२
त्यस्तै, नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले युवाहरू राजनीतिप्रति सचेत हुनुपर्ने बताए
रौतहट–१ मा अनिल झा कांग्रेसबाट चुनावी मैदानमा: चुनाव चिन्ह बदलियो तर दायित्व बदलिएन
सोमबार, फागुन ४, २०८२
मैले मधेश र लोकतन्त्रका लागि ३७ वर्षदेखि काम गर्दै आएको छु र म आफू बाचुन्जेल यो यात्रा जारी राख्नेछु।’
निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह
सोमबार, फागुन ४, २०८२
निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन सम्शेर जवराले आसन्न निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्ण सरोकारवालाहरुलाई निष्पक्ष भएर लाग्न आग्रह गरेका छन् ।
आसन्न निर्वाचनका लागि नेपाली जनता दलको घोषणा पत्र सार्वजनिक
सोमबार, फागुन ४, २०८२
सोमबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, भ्रष्टाचार र बेरोजगारी अन्त्यलाई प्रमुख एजेण्डा बनाएको जनाएको हो ।
पिपुल फष्र्ट पार्टीका उम्मेदवारमाथि आक्रमण भएको घट्नाप्रति आपत्ति
सोमबार, फागुन ४, २०८२
पिपुल फष्र्ट पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रसार प्रचारको क्रममा सांघातिक हमला भएको घटनाप्रति आपत्ति जनाएको छ ।
रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
सोमबार, फागुन ४, २०८२
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् ।
सेतोपाटी अनलाइनलाई कारवाही गर्न पत्राचार
सोमबार, फागुन ४, २०८२
निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई कारवाहीको माग गरिएको छ । निर्वाचन आयोगले सेतोपाटीलाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको हो ।
यातायात पूर्वाधारविज्ञ गजुरेल चुनावी अभियानमा, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता
सोमबार, फागुन ४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक यातायात राम्रो व्यवस्थापन नभइ देश विकास नहुने दाबी गरेका छन् ।
नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : प्रचण्ड
सोमबार, फागुन ४, २०८२
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको समुदायमा आधारित समाजवाद आधारित हुने बताएका छन् ।
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एक हजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
सोमबार, फागुन ४, २०८२
पार्टीको घोषणा पत्र अनुसार गरिब तथा विपन्न परिवारलाई प्राथमिक शेयर खरिदका लागि सहुलियत ऋण उपलब्ध गराइनेछ । साथै आयोजना निर्माणका क्रममा संलग्न श्रमिकको श्रमलाई शेयरमा रूपान्तरण गर्न सकिने व्यवस्था समेत गरिने उल्लेख गरिएको छ ।
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
सोमबार, फागुन ४, २०८२
निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण भने सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
रास्वपाको नागरिक करारपत्रमा के छ ?
आइतबार, फागुन ३, २०८२
करारपत्रका पाँच प्राथमिकतामा सदाचार र सुशासन, मध्यमवर्गीय विस्तार, सामाजिक सुरक्षा, आर्थिक पहुँच र वित्तीय सेवामा सुधार, र रोजगारी सिर्जना तथा पूर्वाधार विकास समावेश छन्।
साताको लोकप्रिय

