Harsamaya
मोरङ ६ मा डा.शेखर कोइरालाको चुनावी सक्रियता : विराटनगर–१२ लाई डुबानमुक्त बनाउने प्रतिबद्धता
मोरङ ६ मा डा.शेखर कोइरालाको चुनावी सक्रियता : विराटनगर–१२ लाई डुबानमुक्त बनाउने प्रतिबद्धता यसैबीच नेपाली कांग्रेस विराटनगर–१२ ले घरदैलो कार्यक्रमलाई पनि तीव्र बनाएको छ। सभापति यादवसहितको टोलीले टोल–टोलमा पुगेर मतदातासँग भेटघाट तथा छलफल गरिरहेको जनाएको छ।
एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड [भिडियोसहित]
एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड [भिडियोसहित] बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले देशको राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ ।
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित) सबल, सक्षम, स्वतन्त्र र सम्मानित नेपाली नागरिकको साझा प्रयत्नबाट निर्माण हुने समुन्नत नेपालमा जातीय, भाषिक, क्षेत्रीयलगायतका विविधताको जोडबाट नयाँ भाव सृजना भई नेपाली राष्ट्रियता सुदृढ र सवल हुनेछ ।
मतदाता सूची सच्याउन आयोगको विशेष कार्यविधि
मतदाता सूची सच्याउन आयोगको विशेष कार्यविधि आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदानलाई व्यवस्थित र समावेशी बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको जनाएको छ ।
काँग्रेस बदलिएको छ, देश बदल्ने अभियानमा छ : काँग्रेस केन्द्रीय सदस्य शिव सुनार 
काँग्रेस बदलिएको छ, देश बदल्ने अभियानमा छ : काँग्रेस केन्द्रीय सदस्य शिव सुनार  नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले राजधानीमा आयोजना गरेको निर्वाचन लक्षित युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस लोकतान्त्रिक मूल्य–मान्यता, अनुशासन र समावेशितामा आधारित सशक्त राजनीतिक शक्ति भएको उल्लेख गरे। उनले विगतका केही गतिविधिका कारण देशको लोकतन्त्र, सङ्घीयता र सार्वभौमसत्तामाथि चुनौती सिर्जना भएको अनुभूति गरिएको बताए । 
कांग्रेसले सार्वजनिक गरेको १० बुँदे प्रतिज्ञा पत्रमा के छ ?
कांग्रेसले सार्वजनिक गरेको १० बुँदे प्रतिज्ञा पत्रमा के छ ? कानुनको परिधिभित्र रही इच्छा अनुसारको काम, पेसा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ।’
हेलम्बुलाई अर्गानिक भ्याली र पाँचपोखरीलाई पर्यटकीय हब बनाउनेछौं : बंशलाल तामाङ
हेलम्बुलाई अर्गानिक भ्याली र पाँचपोखरीलाई पर्यटकीय हब बनाउनेछौं : बंशलाल तामाङ त्यस्तै, पाँचपोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने उनको भनाइ थियो। ‘सडकलाई पक्की बनाउन सके मात्रै पनि पर्यटक आकर्षित गर्न सकिन्छ,’ उनले भने।
राप्रपा उम्मेद्वार रविन्द्र मिश्रले बढाए चुनावी सक्रियता
राप्रपा उम्मेद्वार रविन्द्र मिश्रले बढाए चुनावी सक्रियता उनले भने, ‘यो ठाउँमा सहि मान्छे पुर्याउन सक्नुपर्छ । नेपाली राजनीति भूमरोमा नजाओस्।’
सुदूरपिश्चमको कुशासन, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गरिने छ : सभापति लामिछाने
सुदूरपिश्चमको कुशासन, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गरिने छ : सभापति लामिछाने बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सुदूरपिश्चमको कुशासन, वेतिथि, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गर्ने प्रतिबद्धता जनाए ।
सुदूरपश्चिमलाई स्विजरल्याण्ड होइन, आफ्नै पहिचानले जोड्छौं : बालेन शाह
सुदूरपश्चिमलाई स्विजरल्याण्ड होइन, आफ्नै पहिचानले जोड्छौं : बालेन शाह पूर्वाधार विकासमा ढिलासुस्ती सह्य नहुने उल्लेख गर्दै उनले बाटो निर्माणलाई प्राथमिकतामा राख्ने बताए । ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्यो,’ उनले भने ।
जसपा अध्यक्ष यादव शम्भुनाथ नगरपालिकामा मत माग्दै घरदैलो
जसपा अध्यक्ष यादव शम्भुनाथ नगरपालिकामा मत माग्दै घरदैलो घरदैलोका क्रममा बाटोघाटो नबनेको, विद्यालय तथा अस्पतालमा गुणस्तरीय सेवा नभएको, बिटौरी जग्गाको समस्या, क्षेत्रको प्रमुख सडक कठौना–पातो सडक निर्माण नहुँदा सास्ती झेल्नुपरेको, बेरोजगारी, सिँचाइ तथा मल खाद अभाव लगायतका समस्याहरू अधिकांश मतदाताले अध्यक्ष यादवसँग राखेका छन् ।
परिवर्तनको रक्षा र प्रतिगमनविरुद्ध संघर्ष गर्ने मुख्य शक्ति हाम्रो पार्टी हो : नारायणकाजी श्रेष्ठ
परिवर्तनको रक्षा र प्रतिगमनविरुद्ध संघर्ष गर्ने मुख्य शक्ति हाम्रो पार्टी हो : नारायणकाजी श्रेष्ठ उनका अनुसार संविधान, लोकतन्त्र र परिवर्तनका उपलब्धिहरूको रक्षा गर्दै देशलाई समृद्धिको दिशामा लैजान पार्टी प्रतिबद्ध छ । श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशलाई सामाजिक–आर्थिक विकासमा रूपान्तरण गर्ने, सुशासन र सामाजिक न्यायको पक्षमा अभियान चलाउने काम पनि आफ्नो पार्टीले गरेको दाबी गरे ।
Weather Update