शेखर कोइरालाको प्रतिबद्धता : सुकुम्बासी व्यवस्थापनदेखि विराटनगर चक्रपथसम्म
शुक्रबार, फागुन ८, २०८२
पाली कांग्रेस विराटनगर वडा नं. ६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुम्बासी बस्तीका समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे।
बाजुरामा घरदैलोमै मतदाता शिक्षा, मतदानप्रति बढ्यो जनचासो
शुक्रबार, फागुन ८, २०८२
मतदाता शिक्षकहरूले स्थानीयको घरदैलोमै पुगेर मतदान गर्ने प्रक्रिया, मतपत्रमा सही छाप लगाउने विधि, बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानी तथा मतदान समयबारे जानकारी दिइरहेका छन् ।
सिन्धुपाल्चोक –१ का लागि जंग बहादुर लामाले गरे १० प्रतिज्ञा सार्वजनिक
शुक्रबार, फागुन ८, २०८२
सुशासन र समुन्नति प्राकृतिक स्रोत–साधनको न्यायोचित उपयोग गर्दै कृषि र पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सुशासनलाई प्राथमिकतामा राख्ने बताएका छन्।
निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि भारत–नेपाल सीमा बन्द
शुक्रबार, फागुन ८, २०८२
प्रशासनका अनुसार निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि, अवैध प्रवेश तथा सीमा पारबाट हुन सक्ने चलखेल रोक्नका लागि यो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
बाह्रबिसेमा नेकपाको शक्ति प्रदर्शन, ३२३ जना पार्टी प्रवेश
बिहीबार, फागुन ७, २०८२
कार्यक्रमअघि नेकपाका युवाले बाह्रबिसे बजारमा मार्चपास समेत गरेका थिए।
काँग्रेसले सरकार चलाएको २०४६–२०५१ स्वर्णिम युग - सभापति थापा
बिहीबार, फागुन ७, २०८२
उनले जननायक बिपी कोइरालाले प्रत्येक नेपाली मध्यमवर्गीय स्तरको जीवन बाँच्ने सपना देखेको स्मरण गर्दै कांग्रेस ऐतिहासिक मूल्य र उपलब्धिलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताए।
पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल [भिडियोसहित]
बिहीबार, फागुन ७, २०८२
त्यस्तै अहिले चुनाव गर्नुहुँदैन चुनावले निकास दिँदैन भन्ने प्रतिक्रिया आइरहेको बताउँदै उनले जनताले भोटबाट आफ्नो तागत देखाउने यो उत्सवले नदिएर के ले निकास दिन्छ भन्दै प्रश्न गरे ।
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेस इतिहासदेखि नै संकटको घडीमा देशलाई सम्हाल्दै आएको दल भएकाले यस पटकको निर्वाचन पनि राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड हुने उनले बताए ।
कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह
बिहीबार, फागुन ७, २०८२
रास्वपा कर्णालीका उत्पादनलाई कम्तीमा देशव्यापी रूपमा पुर्याउने पार्टी बन्न चाहेको उनले स्पष्ट पारे ।
रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
बिहीबार, फागुन ७, २०८२
त्यस्तै भाद्र २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्ने पनि बाचापत्रमा उल्लेख छ ।
कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतिमा सामाजिक न्यायको जोड (भिडियोसहित)
बिहीबार, फागुन ७, २०८२
उनले समृद्धि भित्र महिलामाथि हुने हिँसा, छुवाछुत नघटे समृद्धि र समुन्नती समाज नमान्ने बताए ।
कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने
बिहीबार, फागुन ७, २०८२
कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए ।
रास्वपा सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक गरे बाचा–पत्र [भिडियो]
बिहीबार, फागुन ७, २०८२
पूर्वाधार विकासमा विशेष जोड दिएका गजुरेलले सुनकोसी मरिण आयोजनाको समस्या समाधान गर्ने, बीपी राजमार्ग र मदन भण्डारी राजमार्गलाई मानवमैत्री, सुरक्षित र दिगो बनाउनेलगायतका लक्ष्य राखिएको छ ।
साताको लोकप्रिय

