Harsamaya
नाचगानसहित बिदा भए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित
नाचगानसहित बिदा भए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित निर्वाचनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि बिदाई भएका निर्वाचन प्रहरीहरूले नाचगानसहित खुसी साट्दै आगामी दिनमा पनि देशसेवाको अवसर पाए पुनः सहभागी हुने उत्साह व्यक्त गरेका थिए ।
समानुपातिकतर्फ सीट बाँडफाँट टुंगियो, रास्वपाले पायो ५७ सिट अन्य दलको कति सिट ? 
समानुपातिकतर्फ सीट बाँडफाँट टुंगियो, रास्वपाले पायो ५७ सिट अन्य दलको कति सिट ?  त्यसैगरी १७ लाख ५९ हजार मत पाएको नेपाली कांग्रेसले २० सीट जितेको छ भने १४ लाख ५५ हजार मत पाएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १६ सीट पाएको छ।
चुनावमा पैसा नै खर्च भएन भन्ने महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार 
चुनावमा पैसा नै खर्च भएन भन्ने महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार  निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो चुनावी खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।
किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश निर्वाचनको दुई दिनअघि मात्र निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने बताइएको छ।
 १ लाख ३३ हजार निर्वाचन प्रहरीको बिदाइ 
 १ लाख ३३ हजार निर्वाचन प्रहरीको बिदाइ  नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भनाइ गरेका थियो । जसमध्ये काठमाडौंमा ३ हजार ८५४, भक्तपुरमा १ हजार ९३ तथा ललितपुरमा १ हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।
५१ दलले कटाएनन् समानुपातिकतर्फ  ‘थ्रेस होल्ड’
५१ दलले कटाएनन् समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।
रबिन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार
रबिन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार ​ प्रचारप्रसारमा ५ लाख ५० हजार खर्च भएको सार्वजनीक विवरणमा उल्लेख छ । घरदैलो कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले जनाकारी दिएका छन् । ​
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने प्रवक्ता काफ्लेका अनुसार सम्भव भएसम्म कार्यक्रम आयोजना गरी विभिन्न स्थानका कार्यालय प्रमुखहरूको उपस्थितिमा सामूहिक फोटो खिच्ने तथा चियापान कार्यक्रमसमेत गरिनेछ ।
सकियो समानुपातिकतर्फको मतगणना, रास्वपाले ५१ लाख ३९ हजार मत ल्यायो
सकियो समानुपातिकतर्फको मतगणना, रास्वपाले ५१ लाख ३९ हजार मत ल्यायो गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ ।
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौटी फिर्ता
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौटी फिर्ता दैलेख क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १० जना र दुईमा दुई स्वतन्त्रसहित ११ जनाले उम्मेदवार रहेकोमा दुवै क्षेत्रमा ४/४ जना उम्मेदवारे मात्र धरौटी जोगाएका छन् ।
समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, रास्वपाले ल्यायो ५१ लाख बढी 
समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, रास्वपाले ल्यायो ५१ लाख बढी  जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४, जनमत पार्टीले ७८ हजार ९२७ प्राप्त गरेको छ । मतगणना जारी छ । 
Weather Update