रास्वपाको केन्द्रीय समितिको आज बस्दै
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैँछ ।
कार्यवाहक सभापति डीपी अर्यालले बिहिबार दिउँसो ३ः०० बजे पार्टी केन्द्रिय कार्यालय, बनस्थलीमा बस्ने गरी बैठक आब्हान गरेका हुन् ।
बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने कार्यबहाक प्रवक्ता मनीष झाले जानकारी गराए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।
 
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०६:५०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

![नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/resham-1761839090.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)