पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग मन्त्री पौडेल बेखुस
आइतबार, असार १, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै समस्या परेका विषय लिएर आए समाधान गर्ने बताएका छन् ।
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)
आइतबार, असार १, २०८२
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन
आइतबार, असार १, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएका छन् ।
अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह (भिडियोसहित)
आइतबार, असार १, २०८२
उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान समयसम्म प्राप्त गरेका अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।
संसद अवरोध होइन, अब बजेट छलफलमा ध्यान दिऔँ : वर्षमान पुन (भिडियोसहित)
आइतबार, असार १, २०८२
उनका अनुसार, छानबिन प्रक्रिया अगाडि बढाउन ३० दिनभित्र संरचना बनाइने सहमति भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेकपा एससँग सहमति भएर सदन नियमित गरिएको हो । उनले रास्वपा लाई पनि उक्त सहमतिमा समेटिन भन्दै संसदीय प्रक्रिया र अनुभव सन्दर्भमा सहयोगको आग्रह गरे ।
तीन करोडभन्दा कम लागतका आयोजनाप्रति पूर्व मन्त्री महतको टिप्पणी
आइतबार, असार १, २०८२
उनले भने, ‘संघीय बजेटले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने जुन कार्यविधि बनाएका थियौँ त्यो कार्यविधिलाई कार्यान्वयन गर्ने कोसिस गरेको छ । तर पनि तीन करोडको जुन सीमामा बजेट विनियोजन गर्ने, कम्तीमा पनि तीन करोडभन्दा तल बजेट नराख्ने कुरामा जति अर्थमन्त्रीजी त्यसमा अझ सशक्त हुनुपर्थ्यो भएको देखिएन । त्यसमा कतिपय...
चैते धान खरिद नगरे आन्दोलन गर्ने किसान महासंघको चेतावनी
आइतबार, असार १, २०८२
चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ तोकिए पनि किसानले बजारमा सरदर प्रतिक्विन्टल १६२५ रुपैयाँमै धान बिक्री गर्न बाध्य भएको महासंघको आरोप छ । धान सड्ने र कुहिने अवस्थामा पुगेको भन्दै किसानहरू आन्दोलनमा उत्रिएको तर सरकार र प्रशासनले चासो नदिएको जनाइएको छ ।
कर्मचारीतन्त्रले नागरिकको मन जित्न सके मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति
आइतबार, असार १, २०८२
उनले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरूप काम गरे मात्र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षलाई सम्बोधन गर्दै तीव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने बताए ।
एयर इन्डिया विमान दुर्घटनाको कारण पत्ता लगाउन दबाब
आइतबार, असार १, २०८२
परिवारहरूले मृत्यु भएका आफन्तको डिएनए पहिचान प्रक्रियाको विवरणहरू पर्खिरहेको बताएका छन् । ‘हाम्रा आफन्तहरू मरेका छन् । यो कसको लापरबाही हो ? को जिम्मेवार छ? एयर इन्डियाले आफ्ना विमानहरू विरुद्ध आएका गुनासोहरूमा ध्यान नदिएकोमा चिन्ता लागेको छ । लन्डन उडानको लागि यो विमान किन रोजियो ? के मानव जीवनको कुनै...
राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली
आइतबार, असार १, २०८२
उनले भने, ‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समीपमा रहेर काम गर्ने संयन्त्र हो । कुनै पनि मुलुकको सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहन्छ । तसर्थ मुलुक सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनु अर्को एउटा महत्त्वपूर्ण आवश्यकता हो । यो बाहेक देशको राष्ट्रिय...
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा सात बुँदे घोषणापत्र जारी
आइतबार, असार १, २०८२
अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरूले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर बजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे
आइतबार, असार १, २०८२
यस्तै, उनले सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको भन्दै नीति नियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताए । सरकारले धर्म र संस्कृतिमाथि असर पार्ने कुनै कार्य नगर्ने पनि उनको भनाई छ ।
हेवा खोलामा निर्माणाधीन बेल ब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग (भिडियोसाहित)
आइतबार, असार १, २०८२
उनले भने, ‘जेठ ३१ गते हेवा खोलामा निर्माणाधीन बेल ब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको छ । यो पुल गएको दुई वर्षदेखि बनाउने क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ । जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरूमा यातायात अवरुद्ध हुँदै आएको छ । यसपालि पनि मनसुनको सिजन आउँदै छ...
साताको लोकप्रिय

