Harsamaya
हर समय
हर समय
केन्द्रीय सुरक्षा समितिको बैठक  बस्दै
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् ।
जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन
जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन यदि सरोज कुमार यादवलाई नै मुख्यमन्त्री ठहर गरेमा प्रदेश सभामा विश्वासको मत दिने बेला उनको फैसला हुने सांसद साहले बताए ।
मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पेसी
मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पेसी न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले मङ्गलवार मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ६ हजार ९ सयले घटेको हो ।
चलचित्र ’कुमारी’को छायांकन सकियो
चलचित्र ’कुमारी’को छायांकन सकियो निर्माण टिमका अनुसार, ’कुमारी’ यही वर्षभित्र नै प्रदर्शन गर्ने लक्ष्य रहेको छ। छायाङ्कन सकिएको घोषणा सँगसँगै, निर्माण पक्षले अब पोस्ट–प्रोडक्सनमा पूर्ण फोकस गर्ने बताएको छ।
भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, परिचय खुल्न बाँकी
भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, परिचय खुल्न बाँकी मकवानपुरगढी–५ र भिमफेदी–१ को सिमाना नजिकै आज बिहानै बाग्मती प्रदेश–०३–००५प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
निर्वाचन अघि महाधिवेशन नभए परिणाम राम्रो आउँदैन : प्रदिप पौडेल
निर्वाचन अघि महाधिवेशन नभए परिणाम राम्रो आउँदैन : प्रदिप पौडेल विशेष अधिवेशन हाम्रो बाध्यता बनिसकेको छ । यो कुनै रहरले सबै समस्याको समाधान खोज्ने प्रयत्न होइन, बरु पार्टीले आफ्ना कामहरू नियमित रूपमा गर्न नसकेकाले बाध्यतावश आएको अवस्था हो ।
‘सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा गर्ने छैन’
‘सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा गर्ने छैन’ वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो। सबैले गम्भीर आत्म–समीक्षा गरौं! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन!’
तरकारी तथा फलफूलको भाउ आकाशियो
तरकारी तथा फलफूलको भाउ आकाशियो मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, लप्सी प्रतिकिलो ७५ रुपैयाँ ,अम्बा प्रतिकिलो ८० रुपैयाँ,र किबी प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ ।
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको आयोगले जनाएको छ ।
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो [भिडियोसहित]
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो [भिडियोसहित] कार्कीले भने, ‘यी चराहरू यहाँ लामो समय बस्दैनन् । काठमाडौं पहिलेको जस्तो सफा छैन, प्रदूषण र फोहरका कारण यिनीहरू रमाउँदैनन् । प्रायः एक–दुई दिनमै उडेर जान्छन् ।’
इटहरी नागेन्द्रको शव नेपाल पठाउन आर्थिक सहयोग संकलन
इटहरी नागेन्द्रको शव नेपाल पठाउन आर्थिक सहयोग संकलन उनको घरपरिवारको आर्थिक स्थिति अत्यन्त कमजोर भएकाले शव पठाउन आर्थिक सहयोग संकलन सुरु गरिएको हो । 
Weather Update