Harsamaya
हर समय
हर समय
एकै व्यक्ति दुईपटकभन्दा बढी जिम्मेवारीमा रहनु हुँदैन : उपाध्यक्ष पाण्डे
एकै व्यक्ति दुईपटकभन्दा बढी जिम्मेवारीमा रहनु हुँदैन : उपाध्यक्ष पाण्डे कार्यकर्ताको ठाउँमा नेतामुखी संस्कृतिले जरो गाडिरहेको उल्लेख गर्दै पाण्डेले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्कायौँ । हामी यसको विपक्षमा छौँ ।’
पाल्पामा जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते
पाल्पामा जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।  
निर्माण व्यवसायीकै अध्यक्षको कम्पनीले समयकै काम नसकेपछि मन्त्री अनुगमनमा
निर्माण व्यवसायीकै अध्यक्षको कम्पनीले समयकै काम नसकेपछि मन्त्री अनुगमनमा त्यसपछि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको तर हालसम्म पनि उल्लेखनीय प्रगति हासिल नभएको अवस्था रहेको छ ।
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ? यो विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय पुग्ने छ ।
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’ उनले भने, ‘भदौ २३ र २४ गते जनआन्दोलन भयो । यसलाई सरकार र जेनजीबीच सहमती गरेर जेनजी जनआन्दोलनको मान्यता राष्ट्रले दिइसकेको छ ।’
ट्रकमा कार ठोक्किँदा भक्तबहादुरको मृत्यु
ट्रकमा कार ठोक्किँदा भक्तबहादुरको मृत्यु  कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो ।
विद्यार्थी आन्दोलन अब टायर बाल्ने होइन टायर बनाउने मोडमा जानुपर्छ : एमाले युवा नेता नरेश रोकाया [भिडियो]
विद्यार्थी आन्दोलन अब टायर बाल्ने होइन टायर बनाउने मोडमा जानुपर्छ : एमाले युवा नेता नरेश रोकाया [भिडियो] यससँगै अन्य खुला, महिला, दलित र २४ वटा जनसंगठनबाट पनि उल्लेख्य संख्यामा युवा प्रतिनिधि सहभागी हुने भएकाले झण्डै ६०० युवाहरू महाधिवेशनमा उपस्थित हुने महासचिव नरेश रोकायाले बताए ।
कांग्रेस चितवनले बनायो उम्मेदवार सिफारिस गर्न यस्तो मापदण्ड 
कांग्रेस चितवनले बनायो उम्मेदवार सिफारिस गर्न यस्तो मापदण्ड  तीनवटै क्षेत्रबाट आएका नामलाई जिल्लाले बनाएको यही विधिअनुसार राय लेखेर केन्द्रमा पठाइने सभापति खनालले बताए । 
सुनको मूल्य घट्दा चाँदीको बढ्यो
सुनको मूल्य घट्दा चाँदीको बढ्यो यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
भाइरल संस्कृतिले संगीतलाई विकृति थपेको छ : गायक नारायण थापा [भिडियो]
भाइरल संस्कृतिले संगीतलाई विकृति थपेको छ : गायक नारायण थापा [भिडियो] थापाले संगीतलाई ‘मानव जीवनको अभिन्न हिस्सा’ बताउँदै, निरन्तर मेहनत, सही छनोट र सुगम, बाँच्ने गीतप्रति प्रतिबद्धता नै आफूजस्ता कलाकारको प्रमुख पहिचान भएको उल्लेख गरे ।
मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए
मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए यस्ता घटनाबाट बच्न गोठ सुरक्षाको सुदृढ व्यवस्था, फक्स लाईट जडान र कृषक तथा गोठालाको निगरानी आवश्यक रहेको नागरिक वैज्ञानिक मिलन विकले सुझाव दिए ।
कविता : आशाको पंखले आकाश छुनु छ
कविता : आशाको पंखले आकाश छुनु छ आशाको सुनौलो बिहान बनाउँछु, रातको अँध्यारो चिर्दै,  भरोसाले बाँध्छु मनको डोरी,  हरेक कदममा, आफूले आफैंलाई साथ दिने वाचा गरी ।
Weather Update