Harsamaya
हर समय
हर समय
‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय 
‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय  जिल्ला प्रहरी कार्यालय चितवनले यस्ता हिट एण्ड रनका घटना दोहोरिन नदिन विशेष सतर्कता अपनाएर काम गरिरहेको उनले बताए । 
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार कलेजका मार्केर्टिङ प्रमुख अमरदीप मण्डपले आज अङ्ग्रेजी नयाँ वर्षमा कलेज बिदा रहेकाले सम्बन्धित अधिकारीसँग भेट्न नसकिने भएकाले सुरक्षा गार्डले रोकेको हुन सक्ने बताए । 
प्रधानमन्त्री र प्रसाईंबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री र प्रसाईंबीच भेटवार्ता, के भयो कुराकानी ? यसैगरी उनले आफूहरुको अन्तिम म्यान्डेट घर–जग्गा लिलाम गर्न नहुने, सुकुम्बासी बन्ने अवस्थाको अन्त्य हुनुपर्ने माग राखेको सुनाए । यसैगरी उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान नसक्ने बताए ।
 जनमतले मनायो धोती दिवस
 जनमतले मनायो धोती दिवस जनमतले जनवरी १ तारिकका दिन हेरक वर्ष धोती दिवस मनाउँदै आएको छ । 
पुलिस एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
पुलिस एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश त्यसअघि बिहीबार नै भएको अर्को खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को‌ सोझो सेटमा हराउँदै हेल्प नेपाल पनि सेमिफाइनल प्रवेश गरेको छ । खेलमा हेल्प नेपालले बुढानिलकण्ठलाई २५–१३, २५–२३, २५–१८ ले पराजित गरेको हो । 
काँग्रेसमा विशेष महाधिवेशन गर्न हल बुक
काँग्रेसमा विशेष महाधिवेशन गर्न हल बुक नियमित महाधिवेशनका निम्ति हिजोदेखि वडा अधिवेशन आव्हान गरिएको थियो । त्यो हुन नसकेपछि विशेष महाधिवेशनतर्फ लागिएको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् ।  ।
आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसको असन्तुष्टि
आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसको असन्तुष्टि कांग्रेस ललितपुरका तीन वटै क्षेत्रका सभापतिले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफूहरुले राखेको बिषयमा कांग्रेस जिल्ला कार्यसमितिको पनि समर्थन रहेको जनाएका छन् । 
फिल्म क्षेत्रमा २०२५ : प्रतिकूल परिस्थितिमा उच्च व्यापार
फिल्म क्षेत्रमा २०२५ : प्रतिकूल परिस्थितिमा उच्च व्यापार दोस्रो पनि भारतीय फिल्म नै रहेको छ । ‘सैयारा’ले १० करोड २० लाख ग्रस कलेक्सन गरेको छ । यी दुई फिल्मको व्यापार उच्च हो । नेपाली सुपरहिट फिल्मको ग्रस कलेक्सन बराबर यो दुई वटाको व्यापार छ ।
नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो
नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य १३४ रुपैयाँ ६० पैसा बढेर प्रतिकित्ता १ हजार ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको हो ।
वर्ष २०२५: रंगमन्चमा उत्साह, व्यवसायिकतामा चुनौती
वर्ष २०२५: रंगमन्चमा उत्साह, व्यवसायिकतामा चुनौती अभिनेत्री पशुपति राईको परिकल्पना तथा निर्दशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन भएको हो । ४० भन्दा बढी नाटकहरूमा उनको उल्लेखनीय अभिनयहरू बाघभैरव, मास्टर बिल्डर, ओडिपस र एन्टिगोन समावेश छन् ।
बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि समारोहमा हजारौं सहभागी
बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि समारोहमा हजारौं सहभागी राजनीतिक र क्षेत्रीय ध्यानाकर्षणको केन्द्र बनेको यस राज्य अन्त्येष्टि कार्यक्रममा दक्षिण एशियाका विभिन्न देशका उच्च प्रतिनिधिहरू पनि उपस्थित थिए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने आयोगको तयारी
तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने आयोगको तयारी यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो ।
Weather Update