गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
शुक्रबार, पुस १८, २०८२
यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।
सुनचाँदीको मूल्यमा बढ्यो
शुक्रबार, पुस १८, २०८२
आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल रु चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
शुक्रबार, पुस १८, २०८२
उम्मेदवारहरुको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डले गर्ने बताइएको छ ।
हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
शुक्रबार, पुस १८, २०८२
कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउँछन् ।
प्रहरीलाई ठक्कर दिएर भारतीय फरार
शुक्रबार, पुस १८, २०८२
मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
शुक्रबार, पुस १८, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य
शुक्रबार, पुस १८, २०८२
विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी) रोगबाट प्रभावित छन् भने नेपालमा प्रत्येक वर्ष करिब तीन हजार नयाँ बिरामी थपिँदैछन् । तर यकिन तथ्याङक आउन भने बाँकी रहेको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बिक्रम वीर बज्राचार्यले बताए ।
तीन महिनामै ८५ गाई–गोरु नियन्त्रण, तस्करीविरुद्ध मकवानपुर प्रहरीको कडा कारबाही
शुक्रबार, पुस १८, २०८२
मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई–गोरु तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानबाट उल्लेखनीय सफलता हात पारेको छ ।
बाजुरामा बालविवाह मुद्धामा फरार र ज्यान मार्ने उद्योगमा फरार व्यक्ति पक्राउ
शुक्रबार, पुस १८, २०८२
बाजुरामा बालविवाह मुद्धामा फरार युवक सहित ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
शुक्रबार, पुस १८, २०८२
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ । बैठकमा महाधिवेशन विवादबारे छलफल हुनेछ ।
यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
शुक्रबार, पुस १८, २०८२
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ...
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
शुक्रबार, पुस १८, २०८२
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आय आर्जन पनि राम्रै हुनेछ ।
देशभर पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
शुक्रबार, पुस १८, २०८२
कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ ।
साताको लोकप्रिय

