Harsamaya
हर समय
हर समय
राष्ट्रियसभा निर्वाचनका लागि यी हुन् एमालेका ८ उम्मेदवार
राष्ट्रियसभा निर्वाचनका लागि यी हुन् एमालेका ८ उम्मेदवार यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् । 
 नेपाली कम्युनिस्ट पार्टीले लगायो राष्ट्रिय सभामा उम्मेदवारको टुंगो 
 नेपाली कम्युनिस्ट पार्टीले लगायो राष्ट्रिय सभामा उम्मेदवारको टुंगो  नेपाली कांग्रेस र नेकपा एमालेसँग सिट संख्यामा कुरा नमिलेपछि नेकपा एक्लै चुनावमा जाने भएको हो । नेकपाले अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । 
वीरगञ्जमा आगो ताप्दै बसेका दुई युवामाथि छुरा प्रहार
वीरगञ्जमा आगो ताप्दै बसेका दुई युवामाथि छुरा प्रहार जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मंगलबार साँझ करिब ६ः४५ बजे घरअगाडि आगो ताप्दै बसेका बेला पुरानो रिसिबीका कारण छिमेकीले विकास र सुरजमाथि धारिलो हतियार प्रहार भएको हो ।
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका लागि नौ उम्मेदवार , को को परे ?
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका लागि नौ उम्मेदवार , को को परे ? काँग्रेसले राष्ट्रिय सभामा एमाले र जसपा नेपालसँग तालमेल गरेको हो । सोहीअनुसार कांग्रेसका नौ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउँदैछन् । 
चिसो बढ्दा कैलालीका विद्यालय बन्द
चिसो बढ्दा कैलालीका विद्यालय बन्द  शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरीलगायतको हिँउदे बालीमा डढुवा रोगको समस्या देखिएको किसानले बताएका छन् ।
सुनको मूल्य घट्दा चाँदीको बढ्यो
सुनको मूल्य घट्दा चाँदीको बढ्यो मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले  निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए । 
गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत
गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत बेर्ना नष्ट भएपछि पुनः खेती गर्न खोज्दा बजारमा बीउको अभाव हुनुले पनि उत्पादनमा कमी आएको किसानहरूको भनाइ छ। मागको तुलनामा आपूर्ति कम भएकाले नै यस वर्ष पुसको चिसोमा पनि गोलभेँडाको मूल्य अकासिएको हो।
लिभर ट्रान्सप्लान्ट गरेका करिब ९२ प्रतिशत बिरामी बाँचेका छन् : डा. एकानन्द सिंह [भिडियोसहित]
लिभर ट्रान्सप्लान्ट गरेका करिब ९२ प्रतिशत बिरामी बाँचेका छन् : डा. एकानन्द सिंह [भिडियोसहित] त्यसैले डोनर सर्जरी सेफ सर्जरी हो । यसमा डराउनुपर्ने केही छैन । त्यही भएर डोनेसन गर्दा हुन्छ धेरैको ज्यान त्यसरी जोगिन सक्छ ।
दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना
दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी समेतको सहभागितामा विभागले निरन्तर रुपमा  अनुमगन तथा निरीक्षण गरिरहेको छ ।
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा १० बुँदे सर्कुलर जारी
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा १० बुँदे सर्कुलर जारी यस्तै विगतका वर्षहरूमा घटनाहरूको अभिलेखको आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर तयार गर्ने गरीसमेत काम गर्न निर्देशन गरिएको छ।
राष्ट्रियसभा निर्वाचनः एमालेले ६ उम्मेदवार टुंग्यायो, मधेशमा बाँकी
राष्ट्रियसभा निर्वाचनः एमालेले ६ उम्मेदवार टुंग्यायो, मधेशमा बाँकी एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।
Weather Update