Harsamaya
 नेपाली कम्युनिस्ट पार्टीले लगायो राष्ट्रिय सभामा उम्मेदवारको टुंगो 
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक ।

काठमाडौं -  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा एक्लै चुनावमा जाने निर्णय गरेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेसँग सिट संख्यामा कुरा नमिलेपछि नेकपा एक्लै चुनावमा जाने भएको हो । नेकपाले अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । 

यी हुन्, नेकपाका उम्मेदवार:
कोशी
खेमराज सुन्दास
दामोदर घिमिरे
नमिता न्यौपाने

मधेश
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान​ 

बागमती
प्रेम प्रसाद सापकोटा

गण्डकी
कपिल लामा

लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी

कर्णाली
बुद्धिप्रसाद शर्मा

सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार

बाँकी रहेका उम्मेदवार सम्बन्धित प्रदेशले टुंगो लगाउने माओवादीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update