राष्ट्रपति समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश
बुधबार, माघ १४, २०८२
राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्।
राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी
आइतबार, माघ ११, २०८२
नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले १९७ मतभार प्राप्त गरिन् ।
राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
आइतबार, माघ ११, २०८२
उनकी निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गरिन् ।
राष्ट्रिय सभा सदस्यमा कोशीबाट मेचे र पोर्तेल निर्वाचित
आइतबार, माघ ११, २०८२
मेचेले सात हजार १७३ मतभार प्राप्त गरिन् भने न्यौपानेले दुई हजार २६८ मतभार ल्याइन् ।
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित
आइतबार, माघ ११, २०८२
कर्णालीबाट राष्ट्रिय सभामा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसका शाहीले तीन हजार दुई सय ७८ मतभारसहित विजयी भएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनः ९५ प्रतिशतभन्दा बढी मतदान
आइतबार, माघ ११, २०८२
राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
मधेश प्रदेशमा ३०० भन्दा बढीले गरे मतदान
आइतबार, माघ ११, २०८२
आज बिहान ९ बजे सुरु भएको मतदानको समय अपराह्न ३ बजे सम्पन्न हुनेछ ।
राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान
मंगलबार, पुस २९, २०८२
बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन महिला र तीन पुरुष गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
राष्ट्रियसभा निर्वाचनका लागि यी हुन् एमालेका ८ उम्मेदवार
बुधबार, पुस २३, २०८२
यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।
नेपाली कम्युनिस्ट पार्टीले लगायो राष्ट्रिय सभामा उम्मेदवारको टुंगो
बुधबार, पुस २३, २०८२
नेपाली कांग्रेस र नेकपा एमालेसँग सिट संख्यामा कुरा नमिलेपछि नेकपा एक्लै चुनावमा जाने भएको हो । नेकपाले अधिकांश उम्मेदवारको टुंगो लगाएको छ ।
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका लागि नौ उम्मेदवार , को को परे ?
बुधबार, पुस २३, २०८२
काँग्रेसले राष्ट्रिय सभामा एमाले र जसपा नेपालसँग तालमेल गरेको हो । सोहीअनुसार कांग्रेसका नौ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।
साताको लोकप्रिय

