Harsamaya
हरिबोल गजुरेलसहित सात जना नेता–कार्यकर्तालाई नेकपाबाट निस्कासित
हरिबोल गजुरेलसहित सात जना नेता–कार्यकर्तालाई नेकपाबाट निस्कासित नेपाली कम्युनिष्ट पार्टीले पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवारी दिएको आरोपमा सात जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निस्कासन ।
नेकपा केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकबाट २९ जना
नेकपा केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकबाट २९ जना बुधबार २४९९ जना केन्द्रीय सदस्य विस्तार गरेको नेकपाले सिन्धुपाल्चोकलाई २९ सदस्य दिएको हो । जसमा सापकोटा थरका मात्रैआठ जना छन् । 
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज हुने भएको छ ।
 नेपाली कम्युनिस्ट पार्टीले लगायो राष्ट्रिय सभामा उम्मेदवारको टुंगो 
 नेपाली कम्युनिस्ट पार्टीले लगायो राष्ट्रिय सभामा उम्मेदवारको टुंगो  नेपाली कांग्रेस र नेकपा एमालेसँग सिट संख्यामा कुरा नमिलेपछि नेकपा एक्लै चुनावमा जाने भएको हो । नेकपाले अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । 
नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने
नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन दलहरुलाई निर्देशन दिएको छ । समानुपातिकतर्फको ११० सिटका लागि दलहरुले बन्दसूची पेस गर्नुपर्ने छ ।
Weather Update