Harsamaya
हर समय
हर समय
उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ : किरण बिक
उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ : किरण बिक विकले देशभर रहेका करिब ७० लाख दलितलाई अधिकार दिने राजनीतिक कार्यदिशा रहेको बताउँदै भने,‘मुख्य पुराना दलहरूले दलित समुदायलाई सत्तामा पुग्ने भर्‍याङ र भोट बैङ्कको रूपमा मात्र प्रयोग, तर उज्यालो नेपाल पार्टीले उनीहरूलाई निर्णायक नेतृत्वमा पुर्‍याउने छ ।’
महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने ईश्वर पोखरेल पक्षको निर्णय
महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने ईश्वर पोखरेल पक्षको निर्णय उनले पार्टीका विभिन्न तहहरूमा आफ्ना विचार सम्प्रेषण गर्ने र छलफल गर्ने निर्णय गरेको पनि बताए । प्रतिनिधि छनोटदेखि बन्द सत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहरूले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भीर प्रश्नहरू उठाएको भन्दै महाधिवेशनमा पार्टी संरचनाहरूको दुरुपयोग गरिएको पनि उनको भनाई छ ।
रौतहट सहित मधेशमा चिसोको कहर, जनजिवन प्रभावित
रौतहट सहित मधेशमा चिसोको कहर, जनजिवन प्रभावित यसअघि दैनिक करिब दुई हजार सम्म हुने गरे पनि अहिले पाँच सय सम्म कमाउन मुस्किल भएको उनको गुनासो छ । यो चिसोमा काम गर्न सक्ने अवस्था पनि नरहेको अर्का ज्यालादरी मजदुर कृष्ण महराको भनाइ छ ।
जेनजी आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाइदियो : विप्लव
जेनजी आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाइदियो : विप्लव यस्तै, उनले कसैले पनि ढाल्न नसकेको संसदीय व्यवस्था र राज्यको कोषलाई मुठीभर शासकहरूले लुट मच्चाएर जनतालाई दमन गर्ने सरकारलाई जेनजी पुस्ताले ढालेको पनि बताए ।
काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत
काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । उनले आफूले यसलाई विजयका रूपमा नलिएको स्पष्ट पार्दै भने, ‘न्यायको लडाइँ बाँकी नै छ ।
जेनजी आन्दोलनले दलहरूलाई आत्मसमीक्षाको सन्देश दियो : प्रचण्ड
जेनजी आन्दोलनले दलहरूलाई आत्मसमीक्षाको सन्देश दियो : प्रचण्ड उनले जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा दुई परस्पर विरोधी धार देखिएको पनि बताए । एक धारले युवाहरूलाई अपमान गर्ने, उनीहरूले उठाएका आवाजलाई गलत ढङ्गले व्याख्या गर्ने र आतंककारीसम्मको आरोप लगाउने प्रवृत्ति देखाएको दाहालको भनाइ थियो ।
विगतका कमजोरी सच्चाएर इमानदारिताका साथ देश रूपान्तरण गर्छौँ : माधवकुमार नेपाल
विगतका कमजोरी सच्चाएर इमानदारिताका साथ देश रूपान्तरण गर्छौँ : माधवकुमार नेपाल उनले भने, ‘जेनजी पुस्ताले जुन अगाडि सारेका छन् चाहे त्यो सुशासनको नाराको कुरा होस, चाहे भ्रष्टाचारको अन्त्यको कुरा होस यस्तो कुराको लागि हामी जुध्दै आई रहेका छौँ।
सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने
सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने उनले युवापुस्ताप्रति प्रतिबद्धता जनाउँदै जेन–जी पुस्ताको सङ्घर्ष खेर जान नदिने स्पष्ट पारे । साथै, बदला लिने राजनीतिमा आफू नलाग्ने पनि बताए।
तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग
तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग आलेले आयोजनाबाट एक सय ७० घरधुरी प्रभावित हुने जानकारी दिए । 
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् केही कैदीबन्दीहरू आफू खुसी कारागार फर्किने गरे पनि कतिपयलाई खोजी गरी पक्राउ गर्न थालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 
पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता
पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता त्यसपछि पुस ६ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।
सय दिनमा प्रधानमन्त्रीको दाबीः निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेका छौं (पूर्णपाठ) 
सय दिनमा प्रधानमन्त्रीको दाबीः निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेका छौं (पूर्णपाठ)  प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा निर्वाचनका लागि सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेको बताएकी छन् । सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने उनले बताएकी छन् । 
Weather Update