Harsamaya
हर समय
हर समय
चोरी भएका ५३ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई बुझाइयो
चोरी भएका ५३ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई बुझाइयो आर्थिक वर्ष २०८०।०८१ मा ४१७ ओटा र ०८१।८२ मा ५०३ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।
रास्वपा सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक गरे बाचा–पत्र [भिडियो]
रास्वपा सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक गरे बाचा–पत्र [भिडियो] पूर्वाधार विकासमा विशेष जोड दिएका गजुरेलले सुनकोसी मरिण आयोजनाको समस्या समाधान गर्ने, बीपी राजमार्ग र मदन भण्डारी राजमार्गलाई मानवमैत्री, सुरक्षित र दिगो बनाउनेलगायतका लक्ष्य राखिएको छ ।
‘बालेन–रविले जितेनन् भने बिहे गर्दिनँ’
‘बालेन–रविले जितेनन् भने बिहे गर्दिनँ’ अछाम विनायकका एक समर्थक दमन शाहीले ‘बालेन र रवि जितेनन् भने बिहे नै गर्दिनँ’ भन्ने प्लेकार्ड बोकेर चुनावी सभामा सहभागिता जनाएका छन् ।
गगन थापाको उद्घोष : कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन [भिडियोसहित]
गगन थापाको उद्घोष : कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन [भिडियोसहित] उनले कुन काम कति समयमा सकिन्छ त्यो समयभित्र नै गर्नुपर्नेमा जोड दिए ।
मोरङ ६ मा डा.शेखर कोइरालाको चुनावी सक्रियता : विराटनगर–१२ लाई डुबानमुक्त बनाउने प्रतिबद्धता
मोरङ ६ मा डा.शेखर कोइरालाको चुनावी सक्रियता : विराटनगर–१२ लाई डुबानमुक्त बनाउने प्रतिबद्धता यसैबीच नेपाली कांग्रेस विराटनगर–१२ ले घरदैलो कार्यक्रमलाई पनि तीव्र बनाएको छ। सभापति यादवसहितको टोलीले टोल–टोलमा पुगेर मतदातासँग भेटघाट तथा छलफल गरिरहेको जनाएको छ।
एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड [भिडियोसहित]
एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड [भिडियोसहित] बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले देशको राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ ।
युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ
युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।
जसपा नेपालको मूल लक्ष्य, संघीयताको रक्षा र मधेसको मुक्ति : उपेन्द्र यादव
जसपा नेपालको मूल लक्ष्य, संघीयताको रक्षा र मधेसको मुक्ति : उपेन्द्र यादव सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पत्थरगाडामा बुधबार आयोजित युवा विद्यार्थीहरुको क्षेत्रीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यी लक्ष्य प्राप्तिको लागि आफू जस्तो सुकै संघर्ष गर्न तयार रहेको उनले बताए ।
सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते जिल्ला प्रहरी कार्यालयका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू दुर्घटनाग्रस्त अवस्थामा रहेको खबर प्राप्त भएपछि प्रहरीको टोली खटिएको थियो ।
प्रहरीले भन्यो - सामाजिक सञ्जालमा भ्रामक सामग्री सेयर नगरौं
प्रहरीले भन्यो - सामाजिक सञ्जालमा भ्रामक सामग्री सेयर नगरौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार प्रहरीले घटना सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइरहेको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रबारे आज खुला प्रश्नोत्तर
नेपाली कांग्रेसको प्रतिज्ञापत्रबारे आज खुला प्रश्नोत्तर कार्यक्रममा देश–विदेशबाट प्रत्यक्ष प्रश्न सोध्न सकिने व्यवस्था गरिएको छ। कांग्रेसले आगामी पाँच वर्षको योजना प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ।
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित) सबल, सक्षम, स्वतन्त्र र सम्मानित नेपाली नागरिकको साझा प्रयत्नबाट निर्माण हुने समुन्नत नेपालमा जातीय, भाषिक, क्षेत्रीयलगायतका विविधताको जोडबाट नयाँ भाव सृजना भई नेपाली राष्ट्रियता सुदृढ र सवल हुनेछ ।
Weather Update