पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड
सोमबार, फागुन १८, २०८२
काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै सवारी साधनहरुको भिड लागेको छ । अधिकांस पम्पहरुमा लामो लाइन देख्न सकिन्छ ।
इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि
सोमबार, फागुन १८, २०८२
घटनामा २९ वर्षीय श्रेष्ठको निधन भएको यूएईको परराष्ट्र मन्त्रालय जानकारी दिएको नेपाली राजदूतावासले जनाएको छ। उनको पार्थिश शरीरलाई नेपाल ल्याउन सहजीकरण भइरहेको जनाएको छ ।
प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला (भिडियोसहित)
सोमबार, फागुन १८, २०८२
सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना र कृत्रिम सामग्रीबारे सचेत रहन प्रधानमन्त्री कार्कीले नागरिकलाई आग्रह समेत गरेकी छन् । होली पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साह बढाउने विश्वास व्यक्त गर्नुभयो। तर कसैको इच्छाविपरीत रङ नलगाउन र संयमित रूपमा पर्व मनाउन...
अमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्यो : यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो
सोमबार, फागुन १८, २०८२
उनले एक विज्ञप्तिमा हवाई आक्रमणको निन्दा गर्दै त्यसलाई ‘अमानवीय’ र इरान विरुद्ध आक्रमणकारीहरूले गरेका अनगिन्ती अपराधहरूको इतिहासमा अर्को कालो पाना थप्ने बर्बर कार्य भनेका छन्।
सिरहामा मोटरसाइकल बसमा ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते
सोमबार, फागुन १८, २०८२
सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक बस र मोटरसाइकल आपसमा ठोकिंदा २ युवकको मृत्यु भएको छ । एक जना घइने भएका छन् ।
आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै
सोमबार, फागुन १८, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरू आजसम्म मात्र गर्न पाइनेछन् ।
इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा
सोमबार, फागुन १८, २०८२
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २५–३० प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ । झण्डै १५ लाख नेपाली कतार, साउदी अरेबिया, यूएई र कुवेतलगायत खाडी देशमा कार्यरत छन् । हाल ति दुई देश बिचको युद्ध ती देशहरूमा फैलिएको अवस्था छ ।
आज पनि बढ्यो सुनचाँदीको मूल्य
सोमबार, फागुन १८, २०८२
नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ ।
बर्दिया–१ का उम्मेदवार गौतमको संकल्प : युवालाई रोजगारी, किसानहरुको मुहारमा मुस्कान
सोमबार, फागुन १८, २०८२
मुलुकमा भ्रष्टाचारको अन्त्य तथा सुशासन कायम संवैधानिक अंगलाई थप अधिकार सम्पन्न र जिम्मेवार बनाउन संसदमार्फत ठोस पहल गर्ने, महिला, युवा तथा तरुणहरुमा देशभित्रै आफ्नो भविष्य निर्माणका लागि जिल्लामा रहेको जल, जमिन र कृषिको समुचित प्रयोग गर्दै कृषिमा आधारित उद्योगहरु खोली महिला तथा युवाहरुलाई क्षमता अनुसारको रोजगारीका अवसर सिर्जना गर्ने आफ्ना...
मध्यपूर्वी क्षेत्रको युद्ध : ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता
सोमबार, फागुन १८, २०८२
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सोमबार, फागुन १८, २०८२
त्यसै गरी, मटरकोसा प्रतिकिलो ३० रुपैयाँ, घिउ सिमी (लोकल) ३५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ४० रुपैयाँ, घिउ सिमी (राजमा) ८० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, तितो करेला १६० रुपैयाँ, लौका ६० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) १२ रुपैयाँ, हरियो फर्सी (डल्लो) १२ रुपैयाँ, सलगम ४५ रुपैयाँ, भिन्डी...
निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक, मकवानपुर प्रशासनद्वारा अनुगमन कडाइ
सोमबार, फागुन १८, २०८२
निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्ला सुरक्षा समिति अनुगमनमा सक्रिय भएको छ । अनुगमनका क्रममा कुनै पनि पसल वा होटलले मदिरा बिक्री गर्न नपाउने तथा होटेल–पसलहरू राति ९ बजेपछि सञ्चालन गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको प्रशासनले जनाएको छ ।
हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन, अतिवाद संस्थागत हुन दिँदैनौ : महामन्त्री पौडेल
सोमबार, फागुन १८, २०८२
विगतमा दलहरू मिलेर बनेको गठबन्धनले नागरिकको छनोटको सुविधा साँघुरो बनाएको भन्दै विचार नमिल्ने दलका सदस्यको भोट एकै ठाउँमा राखेर जित्ने परिस्थितिले विचार विजयी भएको मान्ने स्थिति नबनेकाले आफूहरूले त्यो हटाएको बताए ।
साताको लोकप्रिय

