Harsamaya
हर समय
हर समय
रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना : मृतकको संख्या दुई पुग्यो
रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना : मृतकको संख्या दुई पुग्यो दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार नेपाली सेनको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रही कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए । घाइते हुनेमा २ पुरुष र ३ महिला छन् ।
वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग छ : विश्वप्रकाश शर्मा
वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग छ : विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विगतको तुलनामा यसपटकको निर्वाचन अभियानमा बढी व्यवस्थित र ऊर्जावान रूपमा अघि बढेको बताएका छन् ।
अनसन बसेका घाइते जेनजीले भने : हाम्रा मागहरु सम्बोधन नगरी चुनाव किन ?
अनसन बसेका घाइते जेनजीले भने : हाम्रा मागहरु सम्बोधन नगरी चुनाव किन ? सरोज कुमार मण्डलले विदेशीहरुको चलखेलमा जबरजस्त लादिएको देशको अर्थतन्त्रले धान्न नसक्ने खर्चिलो संघीयतालाई खारेज गरी सो खर्च विकास निर्माणमा प्रयोग गर्नुपर्ने माग राखे ।
अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ । 
 मोरङ-६ मा नाउपा, जसपा, जनमत, नेमकिपा र जेन्जीका उमेदवारले डा. शेखरलाई सघाउने
 मोरङ-६ मा नाउपा, जसपा, जनमत, नेमकिपा र जेन्जीका उमेदवारले डा. शेखरलाई सघाउने अहिलेको अवस्थामा लोकतन्त्र र देशका लागि आफूहरुको भन्दा डा. शेखर कोइरालाको जित आवश्यक रहेको निस्कर्षमा पुगेर आफूहरुले उमेदवारी फिर्ता लिएको जनाएका छन् ।
रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना
रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना  रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ ।
अमेरिकालाई सैन्य आधार प्रयोग गर्न बेलायतको अनुमति, इरानविरुद्ध आक्रामक कारबाहीमा भने सहभागी नहुने
अमेरिकालाई सैन्य आधार प्रयोग गर्न बेलायतको अनुमति, इरानविरुद्ध आक्रामक कारबाहीमा भने सहभागी नहुने स्टार्मरले इराक युद्धका अनुभव सम्झाउँदै भने, “हामीले इराकका गल्तीहरूबाट पाठ सिकेका छौं । हामी प्रारम्भिक आक्रमणमा संलग्न थिएनौं र अहिले पनि आक्रामक कारबाहीमा सहभागी हुने छैनौं ।” उनले यो निर्णय अन्तर्राष्ट्रिय कानुनअनुसार भएको र कानुनी सल्लाहको सार सार्वजनिक गरिने जानकारी दिए ।
आज मध्य रातिदेखि सर्लाहीका नेपाल–भारत सीमा नाका बन्द हुने
आज मध्य रातिदेखि सर्लाहीका नेपाल–भारत सीमा नाका बन्द हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका नेपाल–भारत सीमा नाका आज मध्य रातिदेखि बन्द हुने भएका छन् ।
उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन
उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन पार्टीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत तथ्यहीन सूचना नफैलाउन तथा आधिकारिक जानकारीका लागि पार्टीका आधिकारिक स्रोतहरूलाई मात्र आधार बनाउन आग्रह गरेको छ ।
उपेन्द्र यादवको अपिल : ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’
उपेन्द्र यादवको अपिल : ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्त्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन् ।
मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु मृतक चित्रकारको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिराहा ३ मा १२० ले रास्वपा रोजे
सिराहा ३ मा १२० ले रास्वपा रोजे सिराहा गोलबजार नगरपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण बढ्दै गएको छ ।
Weather Update