Harsamaya
हर समय
हर समय
बितेको वर्षले नेपालको राजनीतिमा महत्वपूर्ण मोड ल्यायो - डा. शेखर कोइराला
बितेको वर्षले नेपालको राजनीतिमा महत्वपूर्ण मोड ल्यायो - डा. शेखर कोइराला सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको युवाहरूको आवाज अब विरोधमा मात्र सीमित नभई नेतृत्व र उत्तरदायित्वतर्फ उन्मुख भएको उनको भनाइ छ।
अमेरिकी डलरको भाउ बढ्यो
अमेरिकी डलरको भाउ बढ्यो जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।
कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षा हुने विभागका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लामा मौसम सामान्यतया सफा रहेको छ।
नयाँ वर्ष २०८३  हर्षोल्लासका साथ मनाइँदै
नयाँ वर्ष २०८३  हर्षोल्लासका साथ मनाइँदै नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्‍ठान्‍न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।
नयाँ वर्षको पहिलो दिन कस्तो छ तपाईंको राशिफल ?
नयाँ वर्षको पहिलो दिन कस्तो छ तपाईंको राशिफल ? तपाईंको मनमा भएको कुरा भन्न नडराउनुहोस्। आफ्नो जोडीको स्वास्थ्य केही खराब हुन सक्छ।
चैत ३० : छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कारबाही गरिनेदेखि इरानमा १६ सयले पाए मृत्युदण्डसम्म
चैत ३० : छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कारबाही गरिनेदेखि इरानमा १६ सयले पाए मृत्युदण्डसम्म दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार २०२५ मा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको छ  । 
नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि
नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि त्रैमासिक आधारमा हेर्दा, आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा सबैभन्दा उच्च ३८.१३ प्रतिशतको वृद्धि देखिएको थियो । यसको विपरित, २०८१/८२ को पहिलो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा ३२.३९ प्रतिशतको भारी गिरावट आएको थियो ।
नेपाल-भारत सीमामा कडाइको असर : नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
नेपाल-भारत सीमामा कडाइको असर : नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक गौरका स्थानीय शिव शंकर मिश्राका अनुसार, पहिले सीमापारि गएर इन्धन र दैनिक उपभोग्य सामग्री ल्याउन सहज थियो ।
‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गरोस’ (भिडियोसहित)
‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गरोस’ (भिडियोसहित) सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले मानव ओसारपसार, बेचबिखन जस्ता अपराधहरु बढिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न प्रतिवेदन लागू गर्नुपर्ने बताएका हुन् ।
गृहमन्त्री गुरुङ र राजदूत माओमिङबीच शिष्टाचार भेट, नेपाल–चीन सम्बन्ध सुदृढ बनाउनेमा जोड
गृहमन्त्री गुरुङ र राजदूत माओमिङबीच शिष्टाचार भेट, नेपाल–चीन सम्बन्ध सुदृढ बनाउनेमा जोड त्यस्तै, नेपालमा भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका चिनियाँ नागरिकलाई निष्कासन गर्ने कार्यका लागि आवश्यक समन्वय र सहजीकरण गर्न गृहमन्त्रीले राजदूतसँग अनुरोध गरे ।
आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व
आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व किरात आठपहरिया समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व बैशाखे बिसु यस वर्ष पनि उर्लाबारी–९ इन्द्रेझोडामा परम्पराअनुसार विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित सम्पन्न भएको छ ।
नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता
नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता मल्लसहित चारजना साथीहरुसँग बाख्रा चराउन गएका आकाश मुगु र हुम्ला कर्णाली करिडोर जोड्ने पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन ।
Weather Update