सिमरा घटना अनुसन्धानका लागि एमालेका दुई वडा अध्यक्ष पक्राउ
बिहीबार, मंसिर ४, २०८२
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।
बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचार: ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बिहीबार, मंसिर ४, २०८२
प्रसूति केन्द्रको भवन निर्माण कार्य लागत अनुमान अनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको खुलेको हो ।
लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने
बिहीबार, मंसिर ४, २०८२
लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्ल रहेका छन् ।
नेप्से स्थिर अवस्थामा
बिहीबार, मंसिर ४, २०८२
यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ ।
डोल्पाको दुनैमा ‘एटिएम’ सेवा आरम्भ
बिहीबार, मंसिर ४, २०८२
सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राखे ।
बंगलादेशमा प्रहरीको वर्दी फेरियो, जनविश्वास पर्कने आशा
बिहीबार, मंसिर ४, २०८२
तर देशको सुरक्षा संयन्त्र अझै स्थिर हुन नसकेको देखिन्छ ।
ट्रम्प र मेयर ममदानीबीच शुक्रबार भेट हुने
बिहीबार, मंसिर ४, २०८२
ट्रम्प र ममदानी दुवै न्युयोर्कको क्वीन्स बरोमै हुर्किनुभएको भए पनि उहाँहरूको राजनीतिक र विचारधारात्मक समानता यत्तिमै सीमित देखिन्छ ।
जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्नेलाई मुद्दा दर्ता
बिहीबार, मंसिर ४, २०८२
जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी
बिहीबार, मंसिर ४, २०८२
यदि ३५ देखि ४५ प्रतिशतको बिचमा विषादी मात्रा रहेको अवस्थामा भने केहि दिन राखेर प्रयोग गर्न सकिने प्राबधान रहेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
बिहीबार, मंसिर ४, २०८२
त्यसै दिन सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्य तालिका प्रस्तुत गरेपछि केन्द्रीय समितिमा दुवै प्रस्तावका पक्ष र विपक्षमा सुझाव दिने क्रम जारी छ ।
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
बिहीबार, मंसिर ४, २०८२
सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्याममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो
बिहीबार, मंसिर ४, २०८२
चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर३ हजार १८५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको ३ हजार १५० मा कारोबार भएको थियो ।
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
बिहीबार, मंसिर ४, २०८२
३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना गर्दा २०८०÷०८१ मा १२.९ प्रतिशत, २०८१÷०८२ मा १२.३४ प्रतिशत र यस वर्ष १२.९४ प्रतिशत खर्च भएको देखिन्छ ।
साताको लोकप्रिय

